Logo
अपराध

कर्णाली प्रदेशका पूर्वसचिव भारीसहित १६ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर

-रिपोर्टर्स नेपाल/संवाददाता

काडमाडौं,२५ साउन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेश सरकारका पूर्वसचिव राजेन्द्रप्रसाद भारीसहति १६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टचारको मुद्दा दर्ता गरेको छ । अख्तियारले

विस्तृत पढ्नुहोस
हत्या गरिएको अवस्थामा सर्लाहीमा एक युवकको टाउको फेला

काठमाडौं,२५ साउन । सर्लाहीमा एक युवकको टाउको फेला परेको छ । सर्लाहीको हरिवन नगरपालिका ४ स्थित पूर्वपश्चिम राजमार्गको लखनदेही पुलमुनी हत्या गरिएको अवस्थामा युवकको टाउको फेला परेको प्रहरीले जनाएको छ

सुनजस्तो देखिने पहेँलो धातुसहित पोखराबाट एक महिला पक्राउ

काठमाडौं,२५ साउन । सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातुसहित एक महिला पक्राउ परेकी छन् । झापाको बिर्तामोड नगरपालिका–१ घर भई काठमाडौंको जोरपाटीमा बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले नियन्त्रणमा

मिटरब्याजी आरोपमा सिरहाबाट एक महिला पक्राउ

काठमाडौं,२५ साउन । सिरहामा मिटरब्याजको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह रहेकी छन् । उनलाई अनुचित लेनदेन सम्बन्धी मुद्दामा

अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जना पक्राउ

काठमाडौँ, २४ साउन । नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई

चरेशसहित दुईजना पक्राउ

खलङ्गा, २२ साउन । दार्चुलामा चरेससहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ खलङ्गाका ६६ वर्षीय मानसिंह ठगुन्ना र  नौगाड गाउँपालिका–४ सिप्टीका ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन्

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

गलकोट, २२ साउन । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला

अदालतले धरौटीमा छोड्दा पनि गुण्डा नाईके सानुभाईको जेलमै बस्ने इच्छा, यस्तो छ रहस्य…

काठमाडौं, १९ साउन । अभद्र व्यवहार मुद्दामा थुनामा रहेका सानुभाई भनिने गुण्डा नाईके युवराज गुरुङलाई काठमाडौं जिल्ला अदालतले गत साउन १० गते धरौटीमा छोड्ने आदेश दिएको थियो । अदालतले धरौटीमा

नक्कली लोगो र ट्रेडमार्क प्रयोग गर्दै पोखरा किङ्स लाउन्जले गर्यो ब्यक्तिदेखि बैंकसम्म ठगी, मुख्य योजनकार पूर्व हवल्दार केसी

काठमाडौं, १७ साउन ।उद्योग विभागले पोखरामा सञ्चालनमा रहेको किङ्स लाउन्ज बन्द गर्न निर्देशन दिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको द किङ्स लाउन्ज एण्ड पब प्रा.लि. को ट्रेडमार्क प्रयोग गरी

अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौं,१७ साउन । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्। पाण्डेविरुद्ध विवादास्पद अभिव्यक्ति दिएको

नेदरल्याण्ड पठाईदिन्छु भनी साढे ४४ लाख ठगी गर्ने बर्मा पक्राउ

काठमाडौं, १५ साउन । वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड पठाईदिन्छु भनी ठगी गर्ने कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिन भवनले उनलाई मण्डिखाटरबाट

गाउँपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १४ साउन । रुपन्देहीका कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवविरुद्ध विगो र कैद सजाय माग दाबीसहित विशेष