काठमाडौँ, ३१ जेठ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रू ६४ करोडको
सप्तरी, ३१ जेठ । दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ ।
काठमाडौं,३१ जेठ । पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमसो दलेको आरोपमा नेविसं मोरङ जिल्ला सभापति सरोज पोखरेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई बुधबार
काठमाडौं,३१ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५४ लाख बराबरको सुनसहित एक युवकलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले आज विहान ३ बजे हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट एक युवक पक्राउ
काठमाडौं,३० जेठ । संयुक्त राष्ट्रसङ्घ सचिवालयअन्तर्गत सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय संगोष्ठी आजबाट नेपालमा सुरु भएको छ ।
काठमाडौं,३० जेठ । काठमाडौंमा आफ्नै भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका २३ ओमबहालमा बस्ने २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गरी आफ्नै दाजु वर्ष ४५
गलकोट, २९ जेठ । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश
रियाद, २९ जेठ । साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि
काठमाडौं,२९ जेठ । त्रिभुवन विमानस्थलबाट प्रतिबन्धित लागु पर्दाथ चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन् । सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई
काठमाडौँ, २६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला
काठमाडौँ, २४ जेठ । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारी अस्पतालबाट करोडौँ रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार
काठमाडौँ, २४ जेठ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको