Logo
अपराध

अदालतबाट फरार रामबोल पक्राउ

काठमाडौं, २७ असार । बैंकिङ कसुरको मुद्दामा प्रहरीले पक्राउ गरेको रामबोल खड्का उच्च अदालत पाटनबाट २४ असारमा फरार भएका थिए । उच्च अदालत पाटनको वाणिज्य

विस्तृत पढ्नुहोस
१० वर्षीया बालिकामाथि जर्बजस्ती करणी

महोत्तरी, २६ असार । दश वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय लालबाबु महतो पक्राउ परेका छन् । पिपरा गाउँपालिका ढकाहामा भएको घटनाको सूचना पाउनेवित्तिकै प्रहरी घटनास्थल पुगेको थियो

हिरासतबाट फरारहरु यसरी भागे यसरी समातिए

ललितपुर, २६ असार । ललितपुरको जावलाखेलस्थित महानगरीय प्रहरी परिसरमा हिरासतमा ठाउँ अभाव भएर भैंसेपाटीस्थित प्रभागमा लगेर तीनजना अभियुक्तलाई राखियो । डकैती र लागू औषध कारोबारको घटनाका अभियुक्तहरु अनुसन्धानका क्रममा थिए

नक्कली डिएसपी पक्राउ

काठमाडौं, असार २६ । डिएसपी हुँ भनी ठगी गर्नेलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । धादिङको धुनिबेसी घर भएका ३८ वर्षीय राजेन्द्रप्रसाद लुईटेललाई सितापाइलाबाट पक्राउ गरिएको हो । २५ असारमा

ढुङ्गाले हानेर हत्या

जाजरकोट, २५ असार । मादक पदार्थ सेवन गरी विवाद गर्ने क्रममा झगडा पर्दा एक युवकले ढुङ्गा हानेर हत्या गरेका छन् । सामान्य विवाद हुँदा ३३ वर्षीय मानबहादुर सुनाले ४५ वर्षीय

चिरपटले हानेर दुईजनाको हत्या

अछाम, २५ असार । चिरपटले हानेर दुईजनाको हत्या गर्ने युवक पक्राउ परेका छन् । २८ वर्षीय पिरमकुमार साउदलाई २४ असारको विहान पक्राउ गरेको प्रहरीले जनाएको छ । सायदले मंगलसेन नगरपालिका

चिरपटले हानेर हत्या गरी खोलामा शव गाडेपछि..

कैलाली, २५ असार । लेबर काम गरेर बस्ने ४५ वर्षीय कमल कुँवरलाई चिरपटले हानेर हत्या गरियो । हत्यापछि उनको शवलाई खोलामा लगेर गाडियो । प्रहरीले घटनाको सूचना पायो । कैलाली

आमाको हत्या गर्ने छोरा

पर्सा, २५ असार । धारिलो हतियार प्रहार गरी एक युवकले जन्मदिने आमाको हत्या गरेका छन् । वीरगञ्ज महानगरपालिका रानीघाट बस्ने गुड्डु यादवले आमा शोभा देवी यादवको हत्या गरेका हुन् ।

दाउराले हानेर पतिको हत्या गर्ने पत्नी पक्राउ

इनरुवा, २५ असार । पत्नीले दाउराले हानेर पतिको हत्या गरी फरार भइन् । इनरुवा नगरपालिका ७ खिरखिरया मुसहरी टोलमा ८ वैशाखमा भएको घटनामा मुकेश श्रषिदेवको हत्या भएको थियो । शुरुमा

यौनको आवेग मेट्न नपाउँदा पत्नीको हत्या

२४ वर्षीय अनवरुल हसन महिनौंपछि गोरखपुरको सिद्धार्थनगरस्थित घर आए । पत्नीसँग यौनसम्पर्क गर्न मागे । पत्नीले मानिन् । आवेगमा आएर पत्नीलाई धारिलो हतियार प्रहार गरी हत्या गरिदिए । त्यतिले मात्र

को हुन् हिरासत तोडेर भाग्ने तीन अभियुक्त

ललितपुर, २४ असार । लागूऔषध र डकैतीको अभियोगमा ललितपुरस्थित भैंसेपार्टी प्रहरीले पक्राउ गरेको तीनजना अभियुक्तमध्ये एकजना लागूऔषध ओसारपसार र अर्का दुई डकैतीमा संलग्न भएकोमा छानविनमा परेका थिए । दुई हप्ता

कलिला किशोरीहरुसँग यौनकाण्डपछि अर्बपतिको पतन

उनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो । केही त मात्र १४ वर्षका हुन्थे । कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो । जसका लागि उनी ठूलो धनराशी खर्चन

Screenshot