काठमाडौं, २५ साउन । दम्पत्ति झगडा देखि आफन्तबीचको विवादमा बालबालिका तारोमा पर्न थालेका छन् । बालबालिकाको आफ्नै आमाबाबु देखि आफन्तबाट विभत्स हत्याका घटनाहरु बढ्न थालेका
काठमाडौं, २५ साउन । ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ उखानै छ । एकछिन झगडा गर्यो अनि मिल्यो । तर, चितवनमा श्रीमानश्रीमतीको झगडाले उग्र रुप लिंदा एकजनाको ज्यानै गएको छ । भरतपुर
झापा, २५ साउन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिकलाई
काठमाडौँ,२५ साउन । पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु
काठमाडौं, २४ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको ४ वर्षपछि अनुसन्धानले फेरि गति लिएको छ । प्रहरीले प्रमाणसहित हत्याराबारे खुलासा गर्ने तयारी गरिरहेको बुझिएको छ । हत्या घटनालाई
काठमाडौं, २३ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको ४ वर्ष पूरा भइसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । पन्तको हत्यापछि देशमा ३ जना आइजीपी फेरिइसकेका छन् ।
काठमाडौं, २० साउन । नेपाल प्रहरीमा एकैपटक ४३ जना डिएसपीहरुको काज सरुवा भएको छ । काठमाडौं उपत्यकाका आकर्षक वृत्तहरुमा पुग्न धेरैजनाको दौडधूप रहेको थियो । जसमा शक्ति लगाएर केही डिएसपीहरुले
काठमाडौं, २० साउन । जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा खोटाङ रावावेशी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–४ गणेशवस्ती
भक्तपुर,२० साउन । नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा एकजना पक्राउ परेका छन् । अर्काको नाममा परीक्षा दिएको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराईलाई
तेह्रथुम, २० साउन । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका–२ फयाक बस्ने २१ वर्षीय षडानन्द नेपालीलाई
काठमाडौं,२० साउन । अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका–७ घर
काठमाडौं, १९ साउन । नेपाल प्रहरीको एआइजीबाट विश्वराज पोखरेल अवकाश पाउँदैछन् । उनको अवकाशको पत्रमा आइजीपी धीरजप्रताप सिंहले हस्ताक्षर गरेका छन् । विश्वस्त स्रोतका अनुसार आजै सिंहले अवकाश पत्रमा हस्ताक्षर