Logo
अपराध

टिपरको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, १३ वैशाख । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन्

विस्तृत पढ्नुहोस
तस्करले सुन बोकाउँदा… (भिडियोसहित)

काठमाडौं, १२ वैशाख । दुबईबाट दुई युवक नेपाल फर्कदै थिए । भिजिट भीसामा गएका युवाहरु तीन महिना काम गरेर भीसा अवधि सकिएपछि समस्यामा परे । काम गरेको ठाउँबाट पैसा पनि

खोल्सामा मृत अवस्थामा फेला परेका बिशालको हत्यामा संलग्न पक्राउ

तनहुँ, १२ बैशाख । कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय बिमल सुनार, सोही नगरपालिका–८

श्रीमतीको हत्या गर्ने दुई पुरुष पक्राउ

काठमाडौं, १२ बैशाख । आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । अस्मिता चौधरीको हत्या गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशे धारा नजिक

जङ्गलमा दम्पतिको शव

काठमाडौं, ११ वैशाख । बुटवलको जङ्गलमा दम्पतिको शव फेला परेको छ । शिवनगर सामुदायिक वनको जङ्गलमा दम्पतिको शव फेला परेको हो । शव बुटवल उपमहानगरपालिका वडा नं ११ का ६०

काठमाडौँमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं, ११ वैशाख । काठमाडौँ महानगरपालिका–३२ स्थित भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । आज बिहान बा५०प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

राजविराज, १० वैशाख । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु

होटल मिर्चीबाट रेडपाण्डाको छालासहित पक्राउ

काठमाडौं, ९ बैशाख । रेडपाण्डाको छाला जस्तो देखिने वस्तुसहित एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१ महेन्द्रशालीकस्थित होटल मिर्चीबाट रेडपाण्डाको छाला जस्तो देखिने वस्तु १ थान सहित २ जनालाई बिहीबार

२० वर्ष कैद ठहर भई फरार प्रतिवादी पक्राउ

सप्तरी,९ बैशाख । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

दुई वर्षीय छोरीलाई खोलामा बगाएर फरार रानी देवी प्रक्राउ, २० वर्ष कैद

सप्तरी, ९ वैशाख । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हनुमाननगर कंकालीनी नगरपालिका.७ बस्ने रानी देवी मण्डललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सप्तरीको २०७५ फागुन

महिला बेचविखनमा संलग्न अभियुक्त ३२ वर्षपछि पक्राउ

वीरगञ्ज, ९ वैशाख । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई

बाह्र वर्षीया बालिका बलात्कार आरोपीलाई आठ वर्ष कैद

सप्तरी, ८ वैशाख । बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज ८ वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशले वडा