Logo
कांग्रेस महाधिवेशन

युवाको आवाजले कांग्रेस जाग्छ भन्दै शेखर काेइरालाले सार्वजनिक गरे अवधारणापत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडाै‌ं, २६ म‌ंसिर । नेपाली का‌ंग्रेस सभापति उम्मेदवार शेखर काेइरालाले अवधारणापत्र सार्वजनिक गरेका छन् । काठमाडाैँमा जारी पार्टीकाे १४औँ महाधिवेशनअन्तर्गत शनिबार सभापति पदमा उम्मेदवारी दर्ता

विस्तृत पढ्नुहोस
पार्टीलाई बलियो बनाउँछु: डा. प्रकाशशरण महत

काठमाडौँ, २६ मङ्सिर। नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई

वासना थापा शेखर–गगनको टिमबाट केन्द्रीय सदस्यको उम्मेद्धवार, यस्तो छ थापाको नारा

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा चर्चित युवा नेतृ वासना थापाले खुला (महिला) बाट केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिएकी छिन् । उनी शेखर कोइराला र गगन थापाको टिमबाट

अहिलेको परिस्थितिमा सभापतिमा जित्नैपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, २६ मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताएका छन् । महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा

काठमाडौँ, २६ मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा छन् । उनी आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त भएका थिए

मान्छेका सबै अपेक्षा पुरा हुँदैनन्, आस्वासन पाएर छाड्यो भन्नु गलतः एनपी साउद

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका युवा नेता एनपी साउदले मान्छेले गरेका सबै अपेक्षा पुरा नहुने भन्दै आफु महामन्त्रीको उम्मेद्वार हुन नपाएकोमा कुनै दुखमनाउँ नभएको स्पष्ट पारेका छन् । प्राइम

केन्द्रीय सदस्यका उम्मेद्वार कार्की भन्छन्– राजनीति विचारले गर्ने हो पुस्तान्तरणको आवस्यकता छैन्

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका नेता नारायण बहादुर कार्कीले राजनीति उमेरले नभएर दिमागले गर्ने भन्दै पार्टीमा अहिलेको अवस्थामा पुस्तान्तरण पुस्तान्तरणको आवस्यकता नरहेको धारणा राखेका छन् । । नेपाली काँग्रेसको

कांग्रेस १४औँ महाधिवेशन : एक सभापति, एक सह–महामन्त्रीसहित ५२ केन्द्रीय सदस्यले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ, २६ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सभापतिमा मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै सह–महामन्त्रीमा मनोनयन दर्ता गराउनुभएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी

कांग्रेस १४औं महाधिवेशन : सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएकाे छ । थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ६० जनाले मनोनयन फिर्ता लिएकाे निर्वाचन समितिले

स्वतन्त्र रुपमा उपसभापतिमा उम्मेद्धवारी दिएका महेश आचार्यको अपिल : गुट रोज्ने कि विचार ?

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले ‘गुट रोज्ने कि विचार’ भन्दै भोट मागिरहेका छन् ।१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार भएको मनोनयन दर्ताका बेला उपसभापतिमा

दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध निर्वाचित

काठमाडौँ, २६ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा

देउवाका चर्चित सारथिहरू जो केन्द्रीय सदस्य उम्मेदवारमै खुम्चिन बाध्य भए

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतबार उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी छ । त्यसपछि उम्मेदवारहरू महाधिवेशन प्रतिनिधिहरूसँग