Logo
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन : १३ पदाधिकारीका लागि ३८ जनाको उम्मेदवारी दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति

विस्तृत पढ्नुहोस
महामन्त्रीमा उम्मेद्धवारी दर्तापछि प्रदीप पौडेल (फोटोफिचर)

काठमाडौं, २५ मंसिर । प्रदीप पौडेलले शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनले आफूहरुबीच स्वस्थ प्रतिष्पर्धा हुने प्रतिक्रिया दिए। सभापतिमा शेरबहादुर देउवाले उम्मेद्धवारी दर्ता गराएका छन्। देउवाको

तस्विरमा हेर्नुहोस सभापतिमा शेरबहादुर देउवाको उम्मेद्धवारी दर्ता (फोटोफिचर)

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी दर्ता गरेका छन्। उनको उम्मेद्धवारीमा बालकृष्ण खाँड प्रस्तावक र कृष्ण सिटौला समर्थक रहेका छन् । देउवा

विनोद चौधरीले दिए केन्द्रीय सदस्यमा उम्मेद्धवारी

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनले आफूले खुल्ला (मधेशी) बाट केन्द्रीय सदस्यमा उम्मेद्धवारी दर्ता

डा.आरजुले गराइन् केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौँ, २५ मङ्सिर। नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छिन् । उनले महिला कोटाकोतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् । देउवा पत्नी उनले

खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौँ, २५ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य, खुलाका लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले उम्मेदवारी दर्ता गराएका छन् । खाँण हाल गृहमन्त्री, कार्की

दलबलसहित देउवा सभापतिको लागि उम्मेद्धवारी दर्ता गर्न पुगे राष्ट्रियसभा गृह, महामन्त्रीमा डा. महत र प्रदीप पौडेल

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा पूनः सभापतिको लागि उम्मेद्धवारी दर्ता गराएका छन् । देउवा उम्मेद्धवारी दर्ता गर्न दलबलसहित राष्ट्रियसभा गृह पुगेका थिए । उनले

निधिले गरे सभापतिमा उम्मेद्धवारी दर्ता

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा पुगेर निधिले आफ्नो उम्मेद्धवारी दर्ता गराएका हुन् । निधिले उम्मेद्धवारी दर्ता

गगनकी छोरी भन्छिन्– बाबाले महामन्त्रीमा जित्नुहुन्छ भन्नेमा म ढुक्क छु

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा अहिले उम्मेद्वारी दर्ता गर्ने प्रक्रिया चलिरहेको छ । यसैक्रममा नेपाली काँग्रेसका प्रभावशाली युवानेता गगन थापाले पनि डा.शेखर कोइरालको प्यानलबाट महामन्त्रीमा उम्मेद्वारी दर्ता

कांग्रेस महाधिवेशनः महामन्त्रीमा मीनेन्द्र, विश्वप्रकाश र गगनको उम्मेदवारी दर्ता

काठमाडौँ, २५ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरु डा मीनेन्द्र रिजाल, गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका

सिंह र कोइरालाले सभापति र उपसभापतिमा उम्मेद्धवारी दर्ता गराए (फोटोफिचर)

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनको टिमबाट सुजाता कोइरालाले उपसभापतिमा उम्मेद्धवारी दर्ता गराएकी हुन् । त्यस्तै, उनकै टिमबाट प्रवक्ता

आफ्नो टिमसहित सभापतिमा उम्मेद्धवारी दर्ता गर्न पुगे डा. शेखर कोइराला (फोटोफिचर)

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा डा. शेखर कोइराला आफ्नो टिमसहित सभापतिमा उम्मेद्धवारी दर्ता गर्न राष्ट्रियसभा गृह पुगेका छन् । उनको टिमबाट गगन थापा र डा. मिनेन्द्र