Logo

विनोद चौधरीले दिए केन्द्रीय सदस्यमा उम्मेद्धवारी



काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्धवारी दर्ता गराएका छन् ।

उनले आफूले खुल्ला (मधेशी) बाट केन्द्रीय सदस्यमा उम्मेद्धवारी दर्ता गराएको जनाए । उनले आफू मधेशको राजनीतिमा पनि परिवर्तन आउनुपर्ने पक्षमा रहेको सुनाए ।

https://www.facebook.com/primetimestvnepal/videos/623080875504711



प्रतिक्रिया दिनुहोस्