काठमाडौं, २५ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसका १४औं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । हिजो काठमाडौंको भृकुटीमण्डपमा उद्घाटनसत्र भव्यताका साथ सम्पन्न भएको छ । आज
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा कल्याणकुमार गुरुङले सभापतिमा उम्मेद्धवारी दर्ता गराएका छन् । उनले ११ बज्न केही मिनेट बाँकी रहँदै आफ्नो उम्मेद्धवारी दर्ता गराएका हुन् ।
–अच्युत रेग्मी काठमाडौँ, २५ मङ्सिर: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आउनुभएका महाधिवेशन प्रतिनिधिहरुले सङ्गठनलाई सुदृढ बनाउन अग्रजको अनुभव र युवाको जोसलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । पार्टीको
काठमाडौँ, २५ मङ्सिर: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला प्रकाशमान सिंहको प्यालनमा आएकी छिन् । यसअघि उनी कतैपनि खुलेकी थिईन् । कोइराला परिवारले सभापतिमा साझा उम्मेद्धवार तय
काठमाडौँ, २५ मङ्सिर : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएको छ । आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि
अश्विन दानी/न्युज कारखाना : २४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि देशभरबाट चार हजार ६०० प्रतिनिधिहरू सहभागी छन् । तीमध्ये सयौँ संख्यामा युवाहरूको उपस्थिति देखिन्छ । तर, महाधिवेशनमा
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा नेपाल महिला संघकी महासचिव मञ्जु खाँणले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्धवारी दिने भएकी छिन् । खाँण पार्टीमा सक्रिय महिला नेतृको
काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दाैडबाट बाहिरिने भएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पाैडेल १४औँ
काठमाडौं, २५ मंसिर : कांग्रेस नेता प्रकाशमान सिंह आज शनिबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् । सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग
काठमाडौं, मंसिर २५। अन्योल र अनिश्चयबीच नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंमा सुरु भएको छ। उत्साह,एकता,रूपान्तरण भन्ने मूल नारासहित भृकुटीमण्डपमा कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गरे। उद्घाटन सत्रमा कांग्रेसका
काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न संस्थापनइतर समूह असफल भएको छ । सुक्रबार राति बसेको संस्थापनइतर समूहको बैठकमा नेताहरु सहमति जुटाउन असफल