Logo
जनता जान्न चाहन्छन

राष्ट्रपति भण्डारीले सक्रिय भूमिका खेल्नुभएको छैन्, मिडियामा सरासर गलत कुरा आए : सल्लाहकार यादव (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले राष्ट्रपति भण्डारी संविधानको संरक्षक भएकोले पार्टीभन्दा माथि रहेर आफ्नो भूमिका खेलिरहेको स्पष्ट पारेका छन् ।

विस्तृत पढ्नुहोस
आयो खुशीको खबर, कोरोनाविरुद्धको भ्याक्सिन ६ महिनाभित्रै नेपाल आउने (भिडिओसहित)

काठमाडौं, २८ कार्तिक । जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डेले कोरोनाविरुद्धको भ्याक्सिन नेपालमा पनि छिट्टै आउने विश्वास दिलाएका छन् । उनले नेपालीहरुले जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा जोड दिएका छन् । उनले पछिल्ला दिनमा

माधव नेपाल कहीँ कसैको क्याम्पमा जानुहुन्न : खवितडा (भिडिओसहित)

काठमाडौं, २५ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले पार्टीभित्रको विवाद समाधान हुने विश्वास दिलाएका छन् । उनले भने,‘यो विवाद कुनैपनि हालतमा समाधान हुन्छ ।’

होम–आईसोलेशनबाटै ऋषि धमलाले चलाए टिभी कार्यक्रम, डा. राजभण्डारीसँग विशेष कुराकानी (भिडिओसहित)

काठमाडौं, २४ कार्तिक । पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । उनी हिजोदेखि नै होम–आईसोलेशनमा छन् । तर, पहिलो दिनदेखि नै उनले आफ्नो नियमित टिभी कार्यक्रम ‘जनता जान्न चाहन्छन्’

प्रमोद खरेलसँग ऋषि धमलाको रोचक कुराकानी (भिडिओसहित)

काठमाडौं, २३ कार्तिक । चर्चित गायक प्रमोद खरेलसँग पत्रकार ऋषि धमलाले प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा रोचक कुराकानी गरेका छन् । गायक खरेलले कोरोनाको उपचार जनताले निःशुल्क

ओलीले जे/जे भनेपनि मान्ने हो भने एकता हुन्छ, होईन भने एकताको सम्भावना धेरै टाढा पुग्यो : न्यौपाने (भिडिओसहित)

काठमाडौं, २२ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जे जे भनेपनि त्यो अरुले मान्दै जाने

ओलीप्रति संकेत गर्दै माधव नेपालले भने : “कुनै एउटा व्यक्तिले चाहेर पार्टी फुट्दैन (भिडिओसहित)

काठमाडौं, २१ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कसैले पनि नेकपालाई फुटाउन नसक्ने ठोकुवा गरेका छन् । सचिवालयको अनौपचारिक

राजेन्द्र खड्गी भन्छन् : ‘ओली र प्रचण्ड दाई मिले देश हिट हुन्छ’ (भिडिओसहित)

काठमाडौं, २१ कार्तिक । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल मिले देश हिट हुने विश्वास दिलाएका छन् ।

देवेन्द्र पौडेल यसरी जंगिए–’कसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँछ ?’ (भिडिओसहित)

  काठमाडौं, २१ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले पार्टी नेतृत्वलाई आफूहरुले यसअघि पार्टी कमिटीले गरेका निर्णयहरु कार्यान्वयन गराउन आग्रह

भारतीय सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमणबारे के. के. तामाङसँग बहस (भिडिओसहित)

काठमाडौं, २० कार्तिक । सशस्त्र प्रहरीका अवकाशप्राप्त एआईजी के.के. तामाङले भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुधार हुने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स

पूर्व राजदूत शर्माको दाबी : जो बाइडन नेपाल भ्रमणमा आउँछन् (भिडिओसहित)

काठमाडौं, २० कार्तिक । अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. शंकर शर्माले अमेरिकामा जो बाइडन राष्ट्रपति बने नेपाल भ्रमणमा आउने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण

चन्द्र भण्डारीको दाबी : जनताको भावनाअनुसार नेपालको नेतृत्वले काम गर्न सकेन (भिडिओसहित)

काठमाडौं, १९ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद डा. चन्द्र भण्डारीले नेपालको राजनीतिमा जनताको भावनाअनुसार काम गर्ने नेतृत्व नभएको जिकिर गरेका छन् । हिजो