Logo
जनता जान्न चाहन्छन

प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुखबीच के-के कुराकानी भयो, डा. राजन भट्टराईले गरे यस्तो खुलासा (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतीय गुप्तचर संस्था (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री ओलीबीच

विस्तृत पढ्नुहोस
गायकहरु नविन पौडेल र रामकुमार नेपाली, र गायिका सिर्जु अधिकारीसँग पत्रकार ऋषि धमलाको रमाईलो कुराकानी (भिडिओसहित)

काठमाडौं, ६ कार्तिक । गायक नविन पौडेल, रामकुमार नेपाली र गायिका सिर्जु अधिकारीसँग पत्रकार ऋषि धमलाले रमाईलो कुराकानी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न

नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ : चाङ युए (भिडिओसहित)

काठमाडौं, ५ कार्तिक । चाइना मिडिया ग्रुपकी नेपाल प्रमुख चाङ युये (बर्षा) ले नेपाल–चीन द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको र नेपालको विकासमा चीनले धेरै सहयोग गर्दै आएको स्पष्ट पारेकी छिन् ।

सरकार के का लागि ? भन्ने अब प्रश्न सुरु भयो, यो व्यवस्थामाथि ग्रहण लाग्यो : कृष्ण पहाडी (भिडिओसहित)

काठमाडौं, ५ कार्तिक । शान्ति समाज नेपालका अध्यक्ष तथा मानवअधिकारकर्मी कृष्ण पहाडीले वर्तमान सरकारको अकर्मण्यताको कारणले गर्दा वर्तमान व्यवस्था नै जाने खतरा औंल्याएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट

मविरुद्धको अविश्वासको प्रस्ताव आवश्यक नै थिएन : मुख्यमन्त्री शाही (भिडिओसहित)

काठमाडौं, ४ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आफूले जनताको हितको पक्षमा काम गरेको दाबी गरेका छन् । उनले कर्णाली प्रदेशमा नेकपाभित्रको विवाद समाधान हुने विश्वास पनि दिलाएका

‘यो महामारीको बेला सरकार ढाल्ने कुरा या झगडा गर्ने कुरा नै होईन’ : भीम रावल

काठमाडौं, ३ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले देश संकटमा भएको बेला दशैं भक्ता लिनु गलत हुने

क्लिन–फिड लागु गर्नेबारे कुरा गर्दा पक्ष र विपक्षमा हुमागाँई र आचार्यबीच भयो बहस (भिडिओसहित)

काठमाडौं, ३ कार्तिक । सरकारले क्लिन–फिड लागु गर्ने तयारी गरेको छ । यही विषयमा पत्रकार ऋषि धमलाले प्राइम टाईम्स टेलिभिजनबाट हिजो राति प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा लक्ष्मण हुमागाँई

प्रधानमन्त्री ओलीलाई भेटेका नेता शाहसँग पत्रकार धमलाको विशेष कुराकानी (भिडिओसहित)

काठमाडौं, २ कार्तिक । कर्णाली प्रदेशका नेकपाका नेता तथा सांसद गुलाबजंग शाहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आफूहरुले प्रदेशको समस्या सुनाएको बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण

रुकुम हत्याकाण्ड : नवराज बिककी प्रेमिकाको पहिलो टिभी अन्तर्वार्ता (भिडिओसहित)

काठमाडौं, १ कार्तिक । नवराज बिकको प्रेमिका भनिने युवती सुष्मा मल्ल पहिलोपटक मिडियामा आएकी छिन् । आमा र अधिवक्तासँगै उनी प्राइम टाईम्स टेलिभिजनबाट आज राति प्रसारण भएको जनता जान्न चाहन्छन्

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रेष्ठको घोषणा : ‘म १८ घण्टा खट्छु, समय कम छ’ (भिडिओसहित)

काठमाडौं, ३० असोज । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले आफूले पाएको जिम्मेवारी ईमानदारिताका साथ पूरा गर्ने स्पष्ट पारेका छन् । मन्त्री भएको भोलिपल्ट आज (शुक्रबार) राति प्राइम

ओली र प्रचण्डको पृष्ठभूमि फरक छ, गन्तव्य एउटै हुन्छ भन्नेमा मलाई शंका छ : सिटौला (भिडिओसहित)

काठमाडौं, ३० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौलाले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको पृष्ठभूमि

मन्त्रिपरिषद हेरफेरमा प्रचण्ड र माधव नेपालको सहमति छैन् : गणेश साह

काठमाडौं, २९ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का स्थायी कमिटी सदस्य गणेश साहले मन्त्रिपरिषद हेरफेर पार्टीभित्र सहमति गरेर नगरिएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स