Logo
जनता जान्न चाहन्छन

यो नागरिकता विद्येयक ल्याउने विदेशीको दलाल हुन् : साध्यबहादुर भण्डारी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ साउन । नेकपा (एकीकृत समाजवादी) का नेता साध्यबहादुर भण्डारीले नागरिकतासम्बन्धी अहिले ल्याईएको विद्येयक देशको हितमा नभएको भन्दै सरकारले अपराध गरेको आरोप लगाएका छन्

विस्तृत पढ्नुहोस
देउवालाई बनाउन मेरो योगदान छ, अबको निर्वाचनमा जनताले उहाँलाई अस्विकार गर्छन् : मल्ल (भिडिओसहित)

काठमाडौं, ११ साउन । नेपाली कांग्रेस (विपी) का नेता कर्णबहादुर मल्लले शेरबहादुर देउवा प्रजातान्त्रिक आन्दोलनमा होमिएकै कारण आफूहरु प्रभावित भएर नेपाली कांग्रेसमा लागेको स्मरण गराएका छन् । मल्लले आफूले कक्षा

चुनावअघि नै सबै कम्युनिष्टहरुलाई एक बनाउने प्रचण्डको चाहना छ : रमेश मल्ल (भिडिओसहित)

काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा अध्यक्ष पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनको विरुद्धमा गठबन्धनभित्र अर्को गठबन्धन बनाउन

ऋषि धमलाले छानबिन समितिलाई बद्नाम गर्न खोजेको भन्दै देव गुरुङ कार्यक्रममै जंगिए (भिडिओसहित)

काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन समितिले काम गरिरहेकोले अहिले यसबारेमा कुनै टिकाटिप्पणी नगर्ने बताएका छन् । हिजो राति

मुख्यमन्त्री राउतको टिप्पणी: सिंहदरबारको सिंह दरबारभन्दा बाहिर निस्किन सकेन (भिडिओसहित)

काठमाडौं, ९ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफूहरुले मधेश प्रदेश सरकारको कार्यालयको लागि जनकपुर चुरोट कारखानाको जग्गा प्राप्तिको लागि केन्द्र सरकारलाई आग्रह गरेको बताएका छन् । त्यसको लागि

संघीयता नेपाललाई चाहिँदैन्, यसलाई खारेज गर्नुपर्छ : मोहनविक्रम सिंह (भिडिओसहित)

काठमाडौं, ८ साउन । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपालबाट कम्युनिष्ट पार्टी कहिल्यैपनि अन्त्य नहुने दाबी गरेका छन् । नेपालबाट कम्युनिष्ट आन्दोलन समाप्त भयो भनेर भन्नु गलत हुने उनको टिप्पणी

राजसंस्था छोडेर गणतन्त्रको एजेण्डा बोक्दा कमल थापा खुशी (भिडिओसहित)

काठमाडौं, ६ साउन । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमल थापाले आफू पार्टी निर्माणको काममा सक्रिय भएको बताएका छन् । उनले आफूहरुले गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई त्यति

मन्त्री यादवको प्रश्न : शेरबहादुर देउवा सफल प्रधानमन्त्री नभएको भए पटक-पटक प्रधानमन्त्री किन बन्नुहुन्थ्यो ? (भिडिओसहित)

काठमाडौं, ६ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वर्तमान सरकारले राम्रो काम गरिरहेको दाबी गरेका छन् । आफू भर्खरै मन्त्री भएको उल्लेख गर्दै देश र जनताको हितमा केन्द्रित रहेर

दुर्गा प्रसाईको टिप्पणी : नेतामा हुनुपर्ने गुण नभएको भए एमाले प्रवेश गरेको एक महिनामै कसरी केन्द्रीय सदस्य भएँ त ? (भिडिओसहित)

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूमा नेतामा हुनुपर्ने गुण सबै रहेको बताएका छन् । आफू व्यापारी भएपनि देश चलाउन सक्ने आँट र

वकिलहरुको सम्पत्ति छानबिन गर्नुपर्ने कुरामा हामीले डराउनुपर्ने कारण छ र ? : बारका अध्यक्ष घिमिरे (भिडिओसहित)

काठमाडौं, ५ साउन । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जे निर्देशन दियो आफूहरु त्यो मान्ने व्यक्ति नभएको प्रतिक्रिया दिएका छन् । हिजो राति प्राइम टिभीबाट

प्रचण्ड र आरजु देउवा आलोपालो प्रधानमन्त्री बन्ने कुरा मनको लड्ड् घ्युसँग खानुजस्तै हो : महेश बस्नेत (भिडिओसहित)

काठमाडौं, ५ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचनअघि नै नेपालमा वाम तालमेलको सम्भावना रहेको बताएका छन् । उनले आफ्नो पार्टीले वर्तमान सत्तारुढ गठबन्धन

म प्रधानमन्त्री बनेर नमूना देश बनाइदिन सक्छु, मसँग त्यो क्षमता छ : धनराज गुरुङ (भिडिओसहित)

काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनबीच सहकार्य हुने बताएका छन् । उनले संघीय संसद्को निर्वाचनमा गठबन्धनमा सिटको बाँडफाँड नभएको स्पष्ट पारे ।