Logo
जनता जान्न चाहन्छन

एमालेभित्र कोहीमाथि पनि विभेद हुँदैन, भीम रावलले उम्मेद्धवारी दर्ता गर्नुहुन्न : केशब बडाल (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले आफ्नो पार्टीको माधव नेपालको पार्टीसँग एकता नहुने बताएका छन् । उनले पार्टीको १०औं

विस्तृत पढ्नुहोस
भीम रावलले पब्लिक कन्जम्सनको लागि अध्यक्षमा उम्मेद्धवारी दिनुभएको हो : सूर्य थापा (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले भीम रावलले उम्मेद्धवारी दर्ता गरेपछिमात्रै उम्मेद्धवारी दिएको हो भनेर मान्नुपर्ने अन्यथा मान्न नसकिने बताएका छन् । उनले भने,‘अहिले उहाँको

केपी ओली बोलेका कुरामा अडिग छन्, दुईजिब्रे कुरा गर्दैनन् : डा. दीक्षित (भिडिओसहित)

काठमाडौं, ८ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा (एमाले) मा केपी शर्मा ओलीको विकल्प नै नभएको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

केपी ओली पार्टीभित्र मात्रै होइन, देशमै चुनौतीरहित नेतृत्व हो: प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का प्रवक्ता तथा सचिव प्रदीपकुमार ज्ञवालीले अहिले आफ्नो पार्टीमा ठूलो जनलहर देखिएको बताएका छन् । उनले आफूहरुले जनताको धेरै माया पाएको पनि बताए ।

भीम रावलले बार्गेनिङ गर्नको लागि अध्यक्षमा उम्मेद्धवारी दिएको रमेश पौडेलको आरोप (भिडिओसहित)

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का युवा नेता रमेश पौडेलले भीम रावलले बार्गेनिङ गर्नको लागि अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेको आरोप लगाएका छन् । उनले भने,‘उहाँले बार्गेनिङ टुल्स र चिप्सको

एमाले रद्दी पार्टी हो, निम्तो दिएको भएपनि हामी महाधिवेशनमा जाँदैन थियौं : विरोध खतिवडा (भिडिओसहित)

काठमाडौं, ७ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रभावशाली नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले एमालेको १०औं महाधिवेशनको औचित्य नरहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता

भीम रावलको दाबी : म अध्यक्षमा निर्वाचित भएँ भने पार्टीलाई एक नम्बर बनाउँछु, सरकारमा पुर्याउँछु(भिडिओसहित)

काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले आफूले जित्नको लागि पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको लागि अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेको बताएका छन् । उम्मेद्धवारी घोषणा गरेकै

भीम रावलले अध्यक्षमा उम्मेद्धवारी दिएकोमा अष्टलक्ष्मी शाक्य असन्तुष्ट (भिडिओसहित)

काठमाडौं, ६ मंसिर नेकपा (एमाले) की उपाध्यक्ष तथा वाग्मती प्रदेशकी निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भीम रावलले अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् । हिजो राति प्राइम टिभीबाट

‘अदालतको विषयमा अब पार्टीले नबोलेर सुखै छैन्’ : महेश आचार्य (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता महेश आर्चायले नेता आचार्यले अदालतभित्र अहिले देखिएको विवादको विषयमा अब दलहरुले बोल्न ढिलो गर्न नहुने जिकिर गरे । उनले न्याय क्षेत्रमा गम्भीर

‘बरु म साधारण सदस्य भएर चुप लागेर बस्छु, तर एमाले छोडेर कुनै पार्टीमा जान्नँ’ : ज्ञवाली (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफू एमाले छोडेर अब कतैपनि नजाने बताएका छन् । बरु, साधारण सदस्य भएर बस्ने तर एमाले नछोड्ने उनको भनाई छ

एमसीसी सम्झौता राष्ट्रघाती छैन, तत्काल पारित गर्नुपर्छ : प्रा.डा. गान्धी पण्डित (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । बरिष्ठ अधिवक्ता प्रा.डा. गान्धी पण्डितले अमेरिकी सहयोग सम्झौता (एमसीसी) राष्ट्रघाती नभएको भन्दै यसलाई तत्काल संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । उनले आफूले सम्झौताको प्रत्येक दफाको अध्ययन

‘म सभापति उठ्छु, ब्याक हुने सम्भावना छैन’’ : शशांक कोइराला (भिडिओसहित)

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले सभापतिमा शेखर कोइरालालाई सभापतिमा सघाउने भनेर आफूले सहमति नगरेको स्पष्ट पारेका छन् । उनले १४औं महाधिवेशनमा आफू नै सभपतिमा उठ्ने घोषणा गरेका छन्