Logo
जनता जान्न चाहन्छन

आयल निगमका नायब महाप्रवन्धक साह र सरोज सिटौलाबीच स्टुडियोमै चर्काचर्की (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कार्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा देशव्यापी आन्दोलन सुरु भएको छ । खासगरी विद्यार्थी संगठनहरुले सडक आन्दोलन थालिसकेका छन् ।तर, नेपाल आयल निगमले

विस्तृत पढ्नुहोस
‘न्यायापालिकाको शुद्धिकरणमा प्रधानन्यायाधीश जबरा सबैभन्दा ठूलो अवरोध हुनुभयो’ : बरिष्ठ अधिवक्ता शर्मा (भिडिओसहित)

काठमाडौं, २६ कात्तिक । बरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले न्यायपालीकाको शुद्धीकरणमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सबैभन्दा ठुलो अवरोध रहेको बताएका छन् । हिजो राति (बिहीबार) प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता

‘सबै विवरण गोप्य राख्छौं, ढुक्क भएर जनगणनामा सहभागी हुनुहोस’ : महानिर्देशक श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, २६ कात्तिक । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणनामा सम्पूर्ण जनताको विवरण गोप्य राखिने भन्दै जनतालाई ढुक्क भएर जनगणनामा सहभागी हुन् आग्रह गरेका छन् । हिजो राति (बिहीबार)

नारायणकाजी श्रेष्ठको टिप्पणी : न्यायापालिकाको नेतृत्वले निकास दिन पहल गरोस, न्यायापालिका ध्वस्त भएको हामी हेर्दैनौं (भिडिओसहित)

काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले एमसीसी पारित गर्छु भनेर आफूहरुले नभनेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण

बारको आन्दोलनले प्रधानन्यायाधीश जबराले राजीनामा दिने वातावरण बनेको छैन् : बरिष्ठ अधिवक्ता श्रेष्ठ (भिडिओसहित)

काठमाडौं, २५ कार्तिक । बरिष्ठ अधिवक्ता ध्रुव श्रेष्ठले आफू नेपाल बार एशोसिएशनको आन्दोलनमा सहभागी नभएको स्पष्ट पारेका छन् । तर, आफूले बारको आन्दोलनको विरोध नगरेको उनले स्पष्ट पारे । हिजो

अदालतको विवाद धेरै दिन लम्बियो भने अब संसद् र सरकारले हस्तक्षेप गर्न जरुरी छ : उदयशमशेर जबरा (भिडिओसहित)

काठमाडौं, २५ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री उदयशमशेर जबराले न्यायापालिका स्वतन्त्र रुपमा चल्नुपर्ने बताएका छन् । उनले भने,‘जुन किसिमको किचलो अहिले न्यायापालिकाभित्र छ, यसमा सकेसम्म संसद्

‘प्रधानन्यायाधीशको राजीनामा नै अहिलेको अदालतभित्रको समस्याको समाधान हो’ : बरिष्ठ अधिवक्ता सापकोटा (भिडिओसहित)

काठमाडौं, २४ कार्तिक । बरिष्ठ अधिवक्ता एवम् सर्वोच्च बारका पूर्व अध्यक्ष कृष्ण सापकोटाले अहिले अदालतभित्र देखिएको विवादको समाधान भनेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा भएको बताएका छन् । हिजो राति

‘माधव नेपालले आफ्नो कार्यकालमा ओलीलाई पनि पेलेको हो नि’ : वाचस्पति देवकोटा (भिडिओसहित)

काठमाडौं, २४ कार्तिक । वाम विश्लेषक वाचस्पति देवकोटाले आफूले एमाले नछोडेको भएपनि यसमा नलाग्ने बताएका छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल मिल्छन् भनेर कसैले नपत्याएको बेला उनीहरु मिलेको

केपी ओलीको गफ सुन्यो भने मान्छे पागल हुन्छ : रामनारायण बिडारी (भिडिओसहित)

काठमाडौं, २१ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले एमसीसीबारे गठबन्धनमा एकमत रहेको र कुनै विवाद नभएको स्पष्ट पारेका छन् । अहिले प्राइम

कांग्रेस एमसीसी पारित गर्नुपर्छ भन्नेमा एकमत छ : डा. महत (भिडिओसहित)

काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले बुझेका मान्छेहरु कसैले पनि एमसीसीको विरोध नगरेको स्पष्ट पारेका छन् । अहिले गलत अर्थ लगाएर र

ओलीले माधव नेपाल र प्रचण्डरुपी ग्यास्ट्रिक हटाईदिनुभयो, एमाले अब निरोगी भयो : बस्नेत (भिडिओसहित)

काठमाडौं, २० कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डरुपी ग्यास्ट्रिक हटाईदिएको टिप्पणी गरेका छन् । प्रचण्ड र

चितवनमा प्रचण्ड चुनाव हार्ने महेश बस्नेतको दाबी, विक्रम पाण्डे एमाले प्रवेश गर्दै हुनुहुन्छ : महेश बस्नेत (भिडिओसहित)

काठमाडौं, १९ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले चितवनबाट अब नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पराजित हुने दाबी गरेका छन् । आज राति