Logo
धर्म संस्कृति

आज चैत्र २६ गते शनिबार, यस्तो छ राशिफल

-रिपोर्टर्स नेपाल/संवाददाता

आज श्री शाके १९४४ बि.स.२०७८ साल चैत्र २६ गते शनिबार इश्वी सन २०२२ अप्रिल ९ तारीख चैत्र शुक्ल पक्ष अष्टमी तिथी पुनर्वशु नक्षत्र अतिगण्ड योग

विस्तृत पढ्नुहोस
झलमल्ल भयो ३०० वर्ष पुरानो दुई पोखरी (फोटोफिचर)

भक्तपुर, २५ चैत । साँझ ढल्किँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरी र धिमे बाजाको धुनले सध्याकालीन माहोललाई उत्सवकारुपमा परिणत गरिरहेको थियो । पोखरीको वरिपरि पालामा

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न

महोत्तरी, चैत २५ । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैतेछठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान

पशुपतिमा हरसिद्धि नाच देखाउँन २० लाख रुपैयाँ खर्च हुँदै

काठमाडौं, चैत २५ । पशुपति क्षेत्रमा आजदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको हरसिद्धिको नाच प्रदर्शन हुने भएको छ । जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं

आज चैत्र २५ गते शुक्रबार, यस्तो छ राशिफल

आज श्री शाके १९४४ बि.स.२०७८ साल चैत्र २५ गते शुक्रबार इश्वी सन २०२२ अप्रिल ८ तारीख चैत्र शुक्ल पक्ष सप्तमी तिथी आद्र्रा नक्षत्र शोभन योग वणिज करण चन्द्रमा मिथुन राशिमा

चैत्र नवरात्रमा हारती माताको शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन

काठमाडौं, २४ चैत । चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ मा रहेको जागेश्वरी भगवती मन्दिर परिसरमा हारती माताले शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन गरेका छन् । चैत्र शुक्ल प्रतिपदाका दिन चैत

अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज चैते छठ पर्व मनाइँदै

जलेश्वर, २४ चैत । अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैते छठ मनाइँदैछ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो

तीर्थस्थल गोसाइँकुण्डमा पग्लियो हिउँ

रसुवा, २३ चैत । चार हजार ३८० मिटर उचाइमा रहेको रसुवाको तीर्थस्थल गोसाइँकुण्ड । पुस, माघ महिनामा भएको हिमपात र चिसोका कारण जमेको पानी पग्लिएपछि अहिले कुण्डमा डुबुल्की मार्न र

कोरानाका कारण सुनसान मुक्तिनाथमा बढ्यो चहलपहल

गण्डकी, २३ चैत । कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ । कोरोनाका कारण दुई वर्षयता घरमा नै थुनिएर बस्न बाध्य सर्वसाधारण

राष्ट्रपतिद्वारा गरिएको काष्ठमण्डप उद्घाटन विवादमा

काठमाडौं, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डप उद्घाटन गरेको विषय विवादमा परेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश अवज्ञा गर्दै काष्ठमण्डप पुनः निर्माण समितिले उद्घाटन गरेको भन्दै विरोध भएको

पाथीभरा दर्शनार्थीलाई राष्ट्रिय फूल लाली गुराँसको स्वागत

फुङ्लिङ, २० चैत । फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा ।

आज चैत्र २० गते आइतबार, यस्तो छ राशिफल

आज श्री शाके १९४४ बि.स.२०७८ साल चैत्र २० गते आइतबार इश्वी सन २०२२ अप्रिल ३ तारीख चैत्र शुक्ल पक्ष द्वितीया तिथी अश्विनी नक्षत्र वैधृती योग कौलव करण चन्द्रमा मेष राशिमा