Logo
धर्म संस्कृति

बिहानैदेखि चाँगुनारायणमा भक्तजनको भीड

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, २९ कात्तिक: हरिबोधनी एकादशीका दिन भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । उपत्यकामा रहेका चारनारायणमध्येको जेठो नारायणका रुपमा पुजिँदै

विस्तृत पढ्नुहोस
कात्तिक नाचमा जल शयण–मधु–कैटव बध मञ्चन हुँदै

ललितपुर, २९ कात्तिक: मङ्गलबजारको चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत जल शयण–मधु–कैटव बध मञ्चन गरिने भएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’

कात्तिक नाचअन्तर्गत देवी प्याखँ मञ्चन हुँदै

ललितपुर, २८ कात्तिक: कात्तिक नाचअन्तर्गत आज ‘कात्तिक डबली’ मा देवी प्याखँ मञ्चन हुने भएको छ । प्रत्येक वर्ष पाटन दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार साँझ सो नृृत्य

जनकपुरधाममा विवाह पञ्चमीको तयारी

धनुषा, २७ कात्तिक: जनकपुरधाममा प्रत्येक वर्ष धुमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवका लागि तयारी थालिएको छ । आगामी मङ्सिर १७ गते आयोजना हुने महोत्सवलाई भव्य बनाउनका लागि तयारीमा जुट्न मन्दिरका

कात्तिक नाचअन्तर्गत आज चौथो दिन युद्धकला मञ्चन हुने

-सुभानु आचार्य ललितपुर, २७ कात्तिक (रासस) ः पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण मन्दिर परिसरको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गतको चौथो दिन युद्धकला मञ्चन हुने भएको छ ।

मिथिलामा अक्षय नवमी मनाइँदै

महोत्तरी, २७ कात्तिक: महोत्तरीसहितका मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा

कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने

–सुभानु आचार्य ललितपुर, २६ कात्तिक : पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा कात्तिक नाचको तेस्रो दिन आज ‘बाथः प्याखँ–कौला खिचा’ मञ्चन हुने भएको छ । हरेक वर्ष पाटनमा

हिमानीको मधेशमा क्रेज बढ्यो

काठमाडौं, २५ कात्तिक । पूर्वयुवराज्ञी हिमानी शाहको क्रेज मधेशमा पनि बढेको छ । छठका अवसरमा उनी मधेश झरिन् । वीरगञ्जमा पुगेर छठ मनाइन् । हिमानीले वीरगञ्जको घडीअर्वा पोखरीमा पुगेर पूजा

ज्ञानयोग के हो ?

ज्ञानयोग हिन्दु दर्शनका रुपमा परिचित छ । मुख्य रुपमा ज्ञानका ६ ढंग या तरिकाहरु छन् । यी सबै वेदमा आधारित छन् । जो पुर्नजन्मको सिद्धान्तलाई मान्दछन् । सबै मार्गले मुक्तिको

किराँत धर्मगुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै

पाँचथर, २५ कात्तिक । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ । महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा जन्मभूमि इलाम, साधना तथा देहवसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास

हरिबोधनी एकादशीको अवसरमा बूढानीलकण्ठमा मेला लाग्ने

काठमाडौं, २४ कात्तिक । उपत्यकाको महत्वपूर्ण धार्मिकस्थल बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ । कात्तिक २७ देखि मङ्सिर ३ गतेसम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि

मिथिलामा छठपर्वको ‘खरना’ को तयारी

जनकपुर, कात्तिक २३ । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’