Logo
धर्म संस्कृति

रामजानकी विवाहपञ्चमी महोत्सव सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

–अजयकुमार साह धनुषा, १७ मङ्सिर:  जनकपुरधाममा रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत्रूपले शुभारम्भ भएको छ । सात दिवसीय यस महोत्सवअन्तर्गत आज पहिलो दिन नगर दर्शन कार्यक्रम

विस्तृत पढ्नुहोस
पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

फुङ्लिङ, १७ मङ्सिर: माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना भएको छ । ती हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम

विवाह पञ्चमी महोत्सवका लागि जनकपुरधाममा विशेष सरसफाइ अभियान

धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गरी आजदेखि जनकपुरधाम नगर क्षेत्रभित्र सरसफाइ अभियान सुरु गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण लामो समयदेखि फोहर उठ्न नसक्दा

हलेसीबाट चार महिनाको अवधिमा १२ लाख भेटी सङ्कलन

खोटाङ, १६ मङ्सिर: विश्व प्रसिद्ध त्रिधार्मिक धाम हलेसीबाट चार महिनाको अवधिमा रु १२ लाख भेटी सङ्कलन भएको छ । गत साउन १ गतेदेखि मङ्सिर ५ गतेसम्मको अवधिमा हलेसी दर्शन तथा

पशुपति क्षेत्रमा भक्तजनको भीड, बाला चतुर्दशी मेलाको तयारी पूरा

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १६ मङ्सिर : दिवङ्गत पितृका नाममा महादीपदान गर्न आउने भक्तजनको आज बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्न थालेको छ । बेलुकी बत्ती बालिने भए पनि आज पशुपति क्षेत्रमा

काठमाडौंमा मंसिर १८ गते प्रथम विद्यापति स्मृति महोत्सब हुने

काठमाडौं, १५ मंसिर । काठमाडौंमा मंसिर १८ गते शनिबार विद्यापति स्मृति पर्व महोत्सवको आयोजना गरिने भएको छ । कमलपोखरीस्थित् अग्रवाल भवनमा (डिसेम्बर ४) मा हुने महोत्सवमा प्रमुख अतिथि पुर्व उपराष्ट्रपति

काष्ठमण्डपमा गोरखनाथको मूति परिवर्तन कस्ले गर्यो ?

काठमाडौं, १४ मंसिर । ऐतिहासिक काष्ठमण्डपको पुर्ननिर्माणका क्रममा गोरखनाथको मूर्ति परिवर्तन भएको पाइएको छ । प्राचीन मूति परिवर्तन भएपछि उदघाटनको तयारी हुँदै गर्दा गम्भीर प्रश्न उठेको छ । प्राचीन मूति

वाणको शैयामा बसेर भीष्मले युधिष्ठिरलाई दिएको १० उपदेश

जो आफ्नो बाटो आफै निश्चित गर्छ,उ अरुको कठपुतली बन्दैन् त्यस्ता पुरुषले सुख प्राप्त गर्न सक्छः भिष्म पितामह एजेन्सी, १४ मंसिर । भीष्म पितामहले महाभारत युद्ध हुनु अगाडी र पछाडी निकै

भगवान श्रीकृष्णलाई सबैले विश्वास गर्नुका यस्ता छन् तथ्य

एजेन्सी, १३ मंसिर । भगवान बिष्णुको सबै अवतार मध्ये श्रीकृष्ण अवतार सर्वोच्च हो । श्रीकृष्ण देश, धर्म र सम्प्रदायभन्दा माथि सर्वमान्य महापुरुष हुन् । उनलाई विश्वभरका मानिसहरुले मन पराउछन् ।

पाँच महिनाअघिदेखि रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माण अलपत्र

– सुभानु आचार्य ललितपुर, १३ मङ्सिर (रासस) : बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पाँँच महिनाअघिदेखि पुनःनिर्माणको काम अघि बढेको छैन । मन्दिर निर्माणमा आवश्यक कच्चापदार्थ जोहो गर्दागर्दै गत साउनदेखि आजसम्म एक

विवाह पञ्चमीको तयारी तीव्र, साताव्यापीरुपमा विवाह पञ्चमी महोत्सव मनाइने

जनकपुर, १३ मङ्सिर: हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि तयारी तीव्र पारिएको छ । प्रत्येक वर्ष झैँ यसवर्ष पनि यही मङ्सिर १७ देखि २२ गतेसम्म साताव्यापी सीताराम

विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुुरवासीमा बढ्दो फोहरको चिन्ता

–राजु विश्वकर्मा जनकपुर, १२ मङ्सिर: धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सव भव्यपूर्वक मनाउन तयारीमा जुटेका जनकपुरवासी बढ्दो फोहरको डङ्गुरले चिन्तित बनेका छन् ।जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण विगत

Screenshot