पाँचथर, २५ कात्तिक । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ । महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा जन्मभूमि इलाम, साधना तथा
काठमाडौं, २४ कात्तिक । उपत्यकाको महत्वपूर्ण धार्मिकस्थल बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा मेला लाग्ने भएको छ । कात्तिक २७ देखि मङ्सिर ३ गतेसम्म हुने सो मेलाको तयारी र व्यवस्थापनका लागि
जनकपुर, कात्तिक २३ । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’
ललितपुर, २२ कात्तिक । विष्णुडोलस्थित गणेश मन्दिर निर्माणमा योगदान दिनेहरु सम्मानित भएका छन् । उनीहरुलाई महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, वडा नं ८ का अध्यक्ष विश्वराज श्रेष्ठ
एजेन्सी, २२ कात्तिक । मानिसहरु गोबर छ्यापाछ्याप गरिरहेका छन् । एकले अर्कामाथि गोबर छ्यापेर चिच्याउने गरिरहेका छन् । यो भारतको गुमातापुरामा दिपावली मनाउने तरिका हो । तालिम नाडु र कर्नाटक
फुङलिङ, २२ कात्तिक । सीमान्तकृत वालुङ समुदायको सांस्कृतिक पर्व फुटुकमा आगोको रापले गुम्बाको धुरी कटाउँदै विधिवत् समापन गरिएको छ । आगोको रापले गुम्बाको धुरी कट्यो भने शुभ हुन्छ भन्ने सो
महोत्तरी, २२ कात्तिक । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिएका छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट
ललितपुर, २१ कात्तिक । विष्णुडोल गणेश मन्दिर उदघाटन भएको छ । आजै विष्णुडोल खानेपानी शुद्धिकरणका लागि ट्रिटमेन्ट प्लान्ट पनि शिलान्यास भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले मन्दिर उद्घाटन
महोत्तरी, २१ कात्तिक । मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन
तिहार हिन्दुहहरुको एक विशेष चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर कात्तिक शुक्ल पक्षको द्धितीया तिथिको भाइटिकासम्म पाँच दिन मनाइन्छ । यो पर्व
महोत्तरी, कार्तिक २० । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं
महोत्तरी, कार्तिक २० । महोत्तरीसहित मिथिला क्षेत्रमा आज शनिबार ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कार्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड