Logo
निर्वाचन महासंग्राम-२०७९

भरतपुरमा रेनु दाहाललाई २३५७ मतान्तरको अग्रता, अधिकारीले कति ल्याए

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ५ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले २ हजार ३५७ मतान्तरको अग्रता लिएकी छिन् । जारी मतगणनाको पछिल्लो परिणामअनुसार माओवादीकी

विस्तृत पढ्नुहोस
बर्दिबासमा प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारको अग्रता

बर्दिबास, ५ जेठ । महोत्तरीको बर्दिबास नगरपालिकाको प्रमुख र उपप्रमुखमा स्वतन्त्र उम्मेदवारहरुले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार नगर प्रमुखमा प्रहलादकुमार क्षेत्रीले १३ हजार १९३ ल्याएर अग्रता लिइरहेका छन्

काठमाडौंमा बालेन १०,६९१ मत अन्तरले अगाडी

काठमाडौं, ५ जेठ । शनिबारदेखि जारी मतगणनामा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले २१ हजार ८१५ मत ल्याएका छन् ।

बन्दिपुर–३ को वडाध्यक्षमा परमेश्वर भट्टराई निर्वाचित

तनहुँ, ५ जेठ । तनहुँको बन्दिपुर–३ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार परमेश्वर भट्टराई विजय भएका छन् । भट्टराईले कुल खसेको मतमा ४ सय १ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन्

गोदावरी–१३ झरुवारासीको वडाध्यक्षमा भाष्कर थापा विजयी

ललितपुर, ५ जेठ । ललितपुरको गोदावरी–१३ झरुवारासीको वडाध्यक्षमा नेकपा एमालेका भाष्कर थापा निर्वाचित भएका छन् । थापाले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पुरुषोत्तम पौडेललाई १३९ मतान्तरले पराजित गरेका हुन् । उनले २६

ललितपुर महानगर वडा नम्बर १० मा ८१ वर्षीय व्यञ्जनकार आफ्नै भतिजसँग पराजित

काठमाडौं, ५ जेठ । ललितपुर महानगरपालिका वडा नम्बर १० का स्वतन्त्र उम्मेद्धवार ८१ वर्षीया नरसिंह व्यञ्जनकार पराजित भएका छन् । लगातार १० पटकसम्मको वडा अध्यक्ष जितेका व्यञ्जनकार यसपटक नेपाली कांग्रेसका

कटारी नगरपालिका : १३ र १४ को वडा अध्यक्षमा एमाले विजयी

उदयपुर, ४ जेठ : उदयपुरको कटारी नगरपालिकाको १३ र १४ नं. वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं १३ मा एमालेका शम्भु क्षेष्ठले ४८९ मत प्राप्त गरी बिजयी

भरतपुरमा रेनु दाहालसँग एमालेका विजय सुवेदी २३८५ मतले पछि परे

काठमाडौं, ४ जेठ । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छिन् । आज राति ९ः४३ बजेको अपडेटअनुसार दाहाललले एमालेका मेयरका उम्मेद्धवार विजय

भरतपुर महानगरमा रेनु दाहालले २२०५ मतको अग्रता लिईन्, विजय सुवेदी पछि परे

काठमाडौं, ४ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालले २२०५ मतको अग्रता लिएकी छिन् । ३१ हजार ७ सय ९३ मत गणना गर्दा दाहालले ११ हजार ७ सय ५० मत

बालेनले फेरी बढाए मतान्तर

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १८ हजार २६ मत प्राप्त गरेका हुन् । उनलाई पछ्याउदै

माओवादीको विरोधपछि धरान उपमहानगरपालिकाको मत गणना अवरुद्ध

विराटनगर, ४ जेठ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतगणनाको परिणाममा असन्तुष्टि जनाएपछि धरान उपमहानगरपालिकाको मत गणना अबरुद्ध भएको छ । माओवादीका कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा विरोध जनाउँदै

पोखरामा एमालेको विरोधपछि अबरुद्ध मतगणना पुनः सुरु

पोखरा, ४ जेठ । पोखरा महानगरपालिकाको सहिदचोकस्थित जिल्ला समन्वय समितिको सभाहलमा जारी मतगणना नेकपा एमालेका प्रतिनिधिले विरोध गरेपछि अबरुद्ध भएको गणना पुनः सुरु भएको छ । सत्ता गठबन्धनले तोकिएको भन्दा