Logo
निर्वाचन महासंग्राम-२०७९

विराटनगरमा नागेश कोइराला २२२३ मतान्तरले अगाडी

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर, ३ जेठ । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले २२२३ मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको विवरण अनुसार गठबन्धनका साझा उम्मेदवार

विस्तृत पढ्नुहोस
भरतपुर महानगरमा मतगणना अपडेट : रेनुले ९२ मतले उछिनिन् विजय सुवेदीलाई

काठमाडौं, ३ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी छ । मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले ९२ मतले अग्रता लिएकी छिन् । हालसम्म १८ हजार ५ सय ८३ मत

काठमाडौंमा युवाको क्रेज बढ्दो, बालेन ५०५८ मतले अगाडी

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको  मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवात देखि नै अग्रता कायम राखेका छन् । पछिल्लो मतगणनाको मतपरिणाम अनुसार साहले १० हजार ८ सय ९९

पोखरामा मतान्तर बढाउँदै धनराज, पछिपछि कृष्ण

पोखरा, ३ जेठ । पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले १३९१ मतान्तरले अग्रता लिइरहेका छन् । आचार्यले पछिल्लो मतपरिणाम अनुसार ९१६५ प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा

सान्नी त्रिवेणी गाउँपालिकामा माओवादीका बागी उम्मेदवार निर्वाचित

सुर्खेत, ३ जेठ । सुर्खेतको सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसी निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएपछि पार्टीले कारवाही गरेको केसीले १८२२ मत ल्याएर विजयी

काठमाडौंमा युवाहरुको अग्रता कायमै, बालेनले बढाए मतान्तर

काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको  मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवात देखि नै अग्रता कायम राखेका छन् । पछिल्लो मतगणनाको मतपरिणाम अनुसार साहले १० हजार ७ सय ९७

भिमादको मेयर उपमेयरमा एमालेको जित

तनहुँ, ३ जेठ : भिमाद नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । मेयरमा दधिराज सुवेदी दुई हजार २७१ मतान्तरका साथ विजयी भएका छन् । सुवेदीले आठ हजार १२८ मत

नौ मतदान केन्द्रमा आज मतदान

काठमाडौँ,३ जेठ । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज मतादान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ स्थित

हेटौडा उपमहानगरमा राप्रपाकाको अग्रता, १९८ मतले पछि परिन् लामा

हेटौडा, ३ जेठ । पछिल्लो मतगणनाको परिणाम अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ । हालसम्म २२ हजार ८ सय ५० मत गणना हुँदा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले

सर्लाहीको बलरामा माओवादी केन्द्र विजयी

सर्लाही, ३ जेठ । सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएकाे छ । बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार

पोखरामा धनराज १२८५ मतान्तरले अगाडी

पोखरा, ३ जेठ । पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले १२८५ मतान्तरले अग्रता लिइरहेका छन् । आचार्यले पछिल्लो मतपरिणाम अनुसार ८५६३ प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै नेकपा

भरतपुर महानगर मतगणना अपडेट : रेनुले विजय सुवेदीसँग मतान्तर बढाईन्

काठमाडौं, ३ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म १८ हजार ४७ मत गणना हुँदा मेयरमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले अग्रता लिएकी छिन् । उनले ६

Screenshot