Logo
निर्वाचन महासंग्राम-२०७९

सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ जेठ । सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा खिलराज बस्नेत र उपाध्यक्षमा अञ्जु नाछिरिङ राई विजयी

विस्तृत पढ्नुहोस
ललितपुर महानगरको ताजा अपडेट आयो, चिरिबाबु महर्जनसँग धेरै मतले पछि ब्ञ्जनकार

काठमाडौं, २ जेठ । ललितपुर महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार मेयरमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले फराकिलो अग्रता कायमै राखेका छन् । उनले १९१५ मत प्राप्त गरेका

मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा विजयी

काठमाडौं, २ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ । एमालेका उम्मेद्धवार हिदम लामा ५५९१ मत ल्याई विजयी भएका हुन् । उनीसँग नेकपा (माओवादी केन्द्र) का

अछामको ढाकरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेलाई हराउँदै कांग्रेस विजयी

काठमाडौं, २ जेठ । अछामको ढाकरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्धवार प्रकाशबहादुर साउद विजयी भएका छन्। साउदले ३१८१ मत ल्याएर विजय हाँसिल गरेका हुन् । उनले नेकपा (एमाले) का धर्मबहादुर

भरतपुर महानगर अपडेट : रेनु दाहाल एमालेका विजय सुवेदीसँग २९ मतले पछि परिन्

काठमाडौं, २ जेठ । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । आज विहान साँढे तीन बजेसम्मको ८ हजार ५ सय ९१ मत गन्दा मेयरमा एमाले-राप्रपा गठबन्धनका साझा उम्मेद्धवार विजय सुवेदीले अग्रता

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका घर्ती विजयी

काठमाडौं, २ जेठ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा पुनीराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी भएका हुन् ।

भरतपुर महानगरको मतगणना अपडेट : रेनु दाहाल ३ मतले अगाडि, विजय पछि परे

काठमाडौं, १ जेठ । भरतपुर महानगरमा मतगणना जारी छ । अहिलेसम्म ८०८५ मत गणना हुँदा सत्ता गठबन्धनबाट मेयरकी उम्मेद्धवार रेनु दाहालले २९१८ मत प्राप्त गरेकी छिन् । उता, एमाले राप्रपाका

बूढीगङ्गाको मतदान प्रक्रिया रद्दबारे छानबिन गर्न समिति गठन

बाजुरा, १ जेठ । निर्वाचन आयोगले बाजुराको बूढीगङ्गा नगरपालिकामा गत वैशाख ३० गते भएको मतदान प्रक्रिया रद्द भई अर्को मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आएको सिफारिसका सम्बन्धमा छानबिन गरी

पुनः मतगणनाको माग पछि म्याग्दी अन्नपूर्णको गणना स्थगित

म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली कांग्रेसका उम्मेदवारले वडा नं ३ को पुनः मतगणनाको माग गरेपछि बिहान १२ बजेदेखि रोकिएको मतगणना अझै सुरु

भोजपुर–५ को वडाध्यक्षमा कांग्रेसका प्रधान निर्वाचित

भोजपुर, १ जेठ । भोजपुर नगरपालिका–५ को वडाध्यक्षमा  सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार फबिन्द्र प्रधान विजयी भएका छन् । पछिल्लो मतगणना अनुसार प्रधानले ७१५ मत ल्याएर निर्वाचित भएका हुन्

सुनसरीको दुहबीको मेयरमा एमालेको अग्रता

सुनसरी, १ जेठ । सुनसरीको दुहबीमा नेकपा एमाले र नेपाली कांग्रेसका मेयरका उम्मेदवारमा कडा कडा प्रतिस्पर्धा देखिएको छ । यता उपमेयरमा कांग्रेस अगाडि देखिएको छ । नेकपा एमालेबाट मेयरका उम्मेदवार

काठमाडौं महानगरको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा (एमाले) का भरतलाल श्रेष्ठ विजयी भएका छन् । उनी ६२२ मत प्राप्त गरी विजयी भएका छन् । उनले