Logo
निर्वाचन महासंग्राम-२०७९

अपडेट : भरतपुर महानगरमा रेनु दाहाल पछि परिन्, विजय सुवेदीले अग्रता लिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ जेठ । भरतपुर महानगरको मतगणना जारी छ । अहिले एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । सुवेदी ३ मतले नेकपा (माओवादी केन्द्र)

विस्तृत पढ्नुहोस
काठमाडौंको मत अपडेट : १७ सय भन्दा धेरैले बालेन अगाडि

काठमाडौं, २ जेठ : काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ । आइतबार साँझ सबा ७ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् । उनले

वीरगञ्जमा गठबन्धनका राजेशमान सिहंको अग्रता

वीरगञ्ज, १ जेठ । मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई हजार २८२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । यसैगरी

विराटनगरमा कोइरालाको अग्रता कायमै,थापा पछ्याउदै

विराटनगर, १ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा अग्रता लिएको छ । मुख्य निर्वाचन

यी हुन् प्रधानमन्त्री देउवाको जिल्ला डडेलधुराबाट हालसम्म विजयी उम्मेदवार

डडेलधुरा, १ जेठ : स्थानीय तहको निर्वाचनपश्चात डडेलधुरामा मत परिणाम आउने क्रम जारी छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अन्त्यधिक

राजेन्द्र लिङदेनको पालिकामा गठबन्धनले लियो अग्रता

झापा, १ जेठ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको गुहपालिका कचनकवल गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेस–एमालेको गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका कलेन्द्रप्रसादसिंह राजवंशीले ४८३ मतले अग्रता लिएका हुन्

यी उम्मेदवार जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्

कृष्णसिंह धामी/काठमाडौं, १ जेठ : स्थानीय तह निर्वाचनको मतगणना जारी छ । केही स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । पालिकादेखि वडा कार्यालयको समेत अन्तिम मतपरिणाम आइरहेको छ । सार्वजनिक नतिजाअनुसार नेपाली

रुकुमको पश्चिमको चौरजहारीमा माओवादीको अग्रता

रुकुम, १ जेठ । रुकुमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले लिड गरिरहेको छ । माओवादीका उम्मेदवार पुष्प वादीले अहिलेसम्म १८५० मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसका उम्मेदवार प्रेमबहादुर ओलीले

म्याग्दीको मालिकामा एमालेका गर्वुजा निर्वाचित

म्याग्दी, १ जेठ । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार बेगप्रसाद गर्वुजा निर्वाचित भएका छन् । गर्वुजा ३०९१ मत ल्याएर अध्यक्षका विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी कांग्रेसका श्रीप्रसाद रोकाले

भरतपुर महानगरको विवाद मिल्यो, मतगणना सुरु

चितवन, १ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा उत्पन्न भएको विवाद समाधान भएको छ । सर्वदलीय बैठकले विवाद समाधान गरेपछि मतगणना सुरु गरिएको हो ।  मतपत्रमा स्वस्तिक छाप पुर्णरुपमा लागको

रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रको जित

काठमाडौं, १ जेठ । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका छन्। उनले कांग्रेस–एमाले–विप्लब गठबन्धनका उम्मेदवार दलजित रोकालाई पराजित गरेका हुन् । बुढामगरले २१२२ मत पाएका छन्

धनुषामा नौ वडाको परिणाम सार्वजनिक, पाँचवटामा कांग्रेस विजयी

जनकपुरधाम, १ जेठ । धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ । एमालेले दुईवटा वडा जितेको छ । माओवादी