चितवन, १ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाको क्रममा उत्पन्न भएको विवाद मिलाउन सर्वदलीय बैठक बसेको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले हालसम्म ३११० मत प्राप्त गर्दै लिड गरिरहेका छन् । त्यस्तै, एमालेका उम्मेदवार केशव स्थापितले १६४३ मत ल्याएर बालेनलाई पछ्याउदै छन्
सुनसरी, १ जेठ । सुनसरीको बराह क्षेत्र नगरपालिकामा मतगणना कार्य रोकिएको छ । मतगणनाको क्रममा केही दलबीच असमझदारी भएपछि मतगणना कार्य रोकिएको जनाइएको छ । उम्मेदवार नै नरहेको हसियाँ हथौडा
चितवन, १ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले झिनो मतान्तरले लिड गरीरहेकी छिन् । ४८७७ मत गणना हुँदा रेणुले १७२७ मत प्राप्त गरेकी छन् भने उनका निकटतम
हुम्ला, १ जेठ । हुम्लाको खार्पूनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल निर्वाचित भएका छन् । रावल प्रतिस्पर्धी एमालेका उम्मेदवार प्रकाशबहादुर शाहीलाई पराजित गर्दै १८१० मत ल्याएर विजयी भएका हुन्
दार्चुला, १ जेठ । अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहोरा विजयी भएका छन् । आज सम्पन्न भएको मतगणनामा बोहोराले २३०४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले हालसम्म २८२० मत प्राप्त गर्दै लिड गरिरेहका छन् । बालेनले १३०० मतसहित अगाडी छन् । एमालेका उम्मेदवार केशव स्थापितले
बाग्लुङ, १ जेठ । बाग्लुङको तमानखोलामा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन् । गत वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचित बुढाले २७०७ मत ल्याएर पुनः अध्यक्षमा निर्वाचित भएका
हेटौडा, १ जेठ । हेटौडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको उम्मेदवार मीना लामाले झिनो अंकले अग्रता लिएकी छिन् । हालसम्म ६००६ सय मतगणना हुँदा गठबन्धनकी उम्मेदवार लामाले २१३० मत ल्याएकी
खोटाङ, १ जेठ । खोटाङको हलेसी तुवाचङ–१ मा कांग्रेसका उम्मेदवार रुद्र राई निर्वाचित भएका छन् । राई दोस्रो कार्यकालको लागि वडाध्यक्षमा विजयी भएका छन् । माओवादीको लालबहादुर राईलाई पछि पार्दै
चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा मेयरका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेणु दाहालसँगको मतान्तर कम गर्दै लगेका छन् । महानगरको वडा २ को मतगणना जारी भइरहहँदा सुवेदीले मतान्तर घटाउँदै
झापा, १ जेठ । दमक नगरपालिकाको मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राम थापाले अग्रता कायम राखिरहेका छन् । थापाले २७२२ मतसहित अग्रता लिइरहेका हुन् । उनलाई पछ्याउदै एमालेका उम्मेदवार