मुगु, ३० वैशाख । मुगुमा सुरक्षाकर्मी भाेकभाेकै निर्वाचनमा खटिनु परेकाे छ । निर्वाचन सुरक्षा प्रमुख केन्द्रकाे घेरामा रहेका नेपाल प्रहरी बिस्कुटकाे भरमा खटिरहेका छन्। छायाँनाथ
मुगु, ३० वैशाख । मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् । छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत
तनहुँ, ३० बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) व्यास स्थानीय तहको जनप्रतिनिधि छनोट गर्न मतदान गरेका छन् । मन्त्री श्रेष्ठले व्यास नगरपालिका–४ मा रहेको मदर्सा आधारभूत
काठमाडौं, ३० वैशाख : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट मतदान गरेका हुन् । मतदान गर्दै ओलीले अब देश दुई
तनहुँ, ३० बैशाख । विहान सातवजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् ।
राप्ती, ३० बैशाख । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्थानीय तहको निर्वाचनको लागि मतदान गरेका छन् । पाण्डेले राप्ती नगरपालिका –५, भण्डारा अस्पतालको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
तनहुँ, ३० बैशाख । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मतदान गरेका छन् । नेता पौडेलले शुक्रबार तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका
काठमाडौं, ३० वैशाख : काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार र्यापर बालेन्द्र शाह (बालेन शाह) ले मतदान गरेका छन् । बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान
गोरखा, ३० बैशाख । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक
बैतडी, ३० बैशाख । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए
झापा, ३० वैशाख। झापामा उत्साहजनक सहभागितामा मतदान भइरहेको छ । जिल्लाका २८६ मतदानस्थलमा रहेको ७५५ मतदान केन्द्रबाट धमाधम मतदान भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार बिहान १० बजेसम्म
पर्वत, ३० बैशाख । नेपाली कांग्रेस निकट नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । गुरुङले आज ९ : ३० बजे कुश्मा नगरपालिका वार्ड