Logo
निर्वाचन महासंग्राम-२०७९

मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ : राजेन्द्र लिङ्देन

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, २४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको

विस्तृत पढ्नुहोस
विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्छौँ : प्रधानमन्त्री देउवा

जनकपुर, २४ बैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताएका छन् । पाँचदलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित

भोजपुरको प्याउली पुगेर ओली र शेरधनमाथि गगन थापाको हमला

काठमाडौं, २४ बैशाख । भोजपुर जिल्लाको अरुण गाउँपालिकाको प्याउली पुगेका पूर्व स्वास्थ्यमन्त्री गगन थापा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व मुख्यमन्त्री शेरधन राईविरुद्ध खनिएका छन् । ५ वर्ष सरकार

गठबन्धनले सूर्य विनायकमा कुनै असर गर्दैन : वासुदेव थापा

वासुदेव थापा नेकपा एमालेबाट सूर्यविनायकमा नगरपालिकाको मेयरका लागि उम्मेदवार भएर घरदैलो अभियानमा छन् । यस अघि पनि निर्वाचित भइ एक कार्यकाल पूरा गरेका थापा दोस्रो कार्यकालको लागि चुनावी मैदानमा उत्रिएका

गठबन्धनलाई सफल पारौँ, सफल पारौँ : देउवा

तनहुँ, २४ वैशाख । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको उदेश्य गठबन्धनलाई सफल पार्ने भएको स्पष्ट पारेका छन् । देउवाले तनहुँको दमौलीमा कांग्रेसद्धारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गठबन्धन

आचारसंहिता उल्लङ्घनमा आयोगको कडाइः दल, मन्त्री, नेता र उम्मेदवार पनि स्पष्टीकरणमा

काठमाडौँ, २४ वैशाख (रासस) : यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दै गर्दा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनविरुद्ध पनि कडाइ गरिरहेको छ । दैनिकरुपमा निर्वाचन

प्रधानमन्त्री देउवाको बुटवलवासीलाई प्रश्न -ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ

काठमाडौं, २४ वैशाख : प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका/उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य

ओलीले संविधान संशोधन गर्न दिएनन् : प्रचण्ड

काठमाडौं, २४ वैशाख :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशेधन गर्न प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् ।

प्रचण्ड पुगे जनकपुर

  काठमाडौं, २४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई

चुनावी कमान्डर बनेर खटिँदै लिङ्देन

काठमाडौं, २४ वैशाख । राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोकेर चुनावी अभियानमा निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज कास्कीको पोखरा जाँदैछन् । पोखरामा दिउँसो हुने चुनावी सभालाई

बाबुराम चुनावी अभियानमा गोरखा केन्द्रित

काठमाडौं, २४ वैशाख : जनता समाजवादी पार्टी (जसपा)का सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्थानीय तह निर्वाचनमा गृह जिल्ला गोरखामा केन्द्रित भएका छन् । आज बिहानैदेखि उनी पालुङटार नगरपालिकाको वडा नम्बर–६

महोत्तरी कांग्रेसबाट ३२ जना निष्कासित

विशाल बस्नेत/महोत्तरी, २३ वैशाख : नेपाली कांग्रेस महोत्तरीले पार्टीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएकाहरूलाई कारबाही गरिएको छ । अनुशासन समितिको आजको बैठकले जिल्लाका विभिन्न पालिकामा बागी उम्मेदवारी दिएका ३२ जनालाई कारबाही