Logo
निर्वाचन महासंग्राम-२०७९

सत्ता गठबन्धनको सभा : छैनन् नयाँ एजेण्डा, निशानामा ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ वैशाख : ‘गठबन्धनभन्दा प्रतिगमन बलियो छ । प्रतिगमन एक्लै छैन नेपालमा’ शुक्रबार पाँच दलिय सत्ता गठबन्धनले काठमाडौंमा स्थानीय तह निर्वाचनमा मत माग्ने उदेश्यका साथ

विस्तृत पढ्नुहोस
बागी उम्मेदवारलाई कारबाही गरिएन भने अविश्वास पैदा हुन्छ : माधव नेपाल

काठमाडौं, २३ वैशाख : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले बागी उम्मेदवारी दिने उम्मेदवारलाई कारबाही गर्न आग्रह गरेका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकाहरूका विरूद्धमा बागी

काठमाडौंलाई महान घर जस्तो बनाउँनेछु, कसैको शिर निहुरिन दिनेछैन : सिर्जना सिंह

काठमाडौं, २३ वैशाख : नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् । रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच

केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति हो : कांग्रेस काठमाडौं सभापति बानियाँ

काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँले नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापित मानसिक विचलन भइसकेको व्यक्ति भएको बताएका छन् । रत्नपार्कस्थित शान्तिवाटीकामा आयोजित

रूपनी गाउँपालिकामा कांग्रेसको घोषणापत्र सार्वजनिक

सप्तरी, २३ वैशाख । नेपाली कांग्रेस रुपनीले स्थानीय तह निर्वाचनका लागि शुक्रबार चुनावी घोषणापत्र जारी गरेको छ । का‌ंग्रेस रुपनी गाउँकार्य समितिले वडा नम्बर ३ स्थित कटैयामा पत्रकार सम्मेलनमार्फत घोषणापत्र

भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा, आचारसंहिता उल्लंघनकाे उजुरी दिने तयारी

चितवन, २३ वैशाख। निर्वाचन आचारसंहिता–२०७८ को उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । नेकपा माओवादी केन्द्रनिकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बद्री तिमिल्सिनाले शुक्रबार सुकुम्बासी तथा भूमिहीनलाई भूमिको

गैरदलीय चुनाव गरौं ! : भट्टराई

काठमाडाैं, २३ वैशाख : जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेकाे बताएका छन् । स्थानीय तहकाे निर्वाचनमा

चितवनका कार्यकर्तालाई देउवाको आश्वासन– गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्

चितवन, २२ वैशाख । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन नटुट्ने बताएका छन् ।  चितवनमा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन नटुट्ने भन्दै रेणु

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने, खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गर्न निर्देशन

काठमाडौं, २२ वैशाख । निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ । आयोगले आज एक विज्ञिप्ति जारी

कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी निर्वाचनमा खटिने

काठमाडौँ,२२ वैशाख । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कञ्चनपुरमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिले

कांग्रेस कार्यकर्तालाई प्रचण्डको उर्दी-हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ (भिडिओसहित)

चितवन, २२ बैशाख । नेकपा ०माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् ।चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त

भरतपुरमा गठबन्धनको जनसभा, पाँच वर्षमा गर्व गर्नलायक काम गरेको रेनुको दाबी

काठमाडौं, २२ बैशाख । भरतपुर महानगरको मेयरमा गठबन्धनकी साझा उम्मेद्धवार रेनु दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा गर्वलायक काम गरेको दाबी गरेकी छिन् । दाहालले आफूले पाँच वर्षको अवधिमा विकास निर्माणका

Screenshot