चितवन, १५ वैशाख । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उमेदवारी फिर्ता नलिने भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा पौडेलले
ललितपुर, १५ वैशाख : स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेकाे छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद
काठमाडौं, १५ बैशाख । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको लागि देशव्यापी रुपमा उत्साहजनक रुपमा उम्मेद्धवारी दर्ता भैसकेको छ । धार्मिक पर्यटकीय नगरी जनकपुरमा पनि निर्वाचनको
कुलप्रसाद काफ्ले/चितवन, १४ वैशाख । नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग
काठमाडौं, १४ बैशाख । सत्ता गठबन्धनले पाँचदलिय गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल गरेको ठाउँमा खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो
काठमाडौं, १४ बैशाख । दोहोरो उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई फिर्ता गर्न सत्ता गठबन्धनले निर्देशन दिएको छ । आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको
काठमाडाैं, १४ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर काेइारालाले स्थानीय तहकाे निर्वाचनमा टिकट वितरणमा समानरुपले न्याय नभएकाे भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । बुधबार वक्तव्य जारी गर्दै काेइरालाले
काठमाडौं, १४श वैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार
काठमाडौं, १३ वैशाख : स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्नुपर्ने भनेर निर्णय गराउने प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । १७ चैत २०७८ मा निर्वाचनमा तालमेलको प्रस्ताव उनैले
हेमन्त केसी/सुर्खेत , १३ वैशाख। चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कालीकोटका नौवटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूसमेत स्थानीय तहमा
चितवन, १३ वैशाख । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका कार्यक्रमअन्तर्गत ११ र १२ वैशाखमा मनोनयन दर्ताको काम सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाको मेयरका लागि ३० र उपमेयरका
काठमाडौं, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको कार्यतालिका अनुसार आज दाबी विरोधको उजुरी दिने समय तोकिएको छ। गत आइतबार र सोमबार देशभर ७ सय ५३ वटै