Logo
निर्वाचन महासंग्राम-२०७९

स्थानीय तह निर्वाचन मनोनयन दर्ता अपडेटः उम्मेदवारी दिनेको संख्या साढे १८ हजार नाघ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ वैशाख । स्थानीय तहको निर्वाचनको विभिन्न पदमा हालसम्म १८ हजार ७४२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।

विस्तृत पढ्नुहोस
काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु

काठमाडौं, १२ वैशाख । नेकपा (एमाले) का तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका हुन् । उम्मेदवारी

भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भीडन्त हुने

भक्तपुर, १२ वैशाख : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार

मदनदास श्रेष्ठले काठमाडौंको मेयरमा राप्रपाको तर्फबाट दिए उम्मेदवारी (फोटोफिचर)

काठमाडौं, १२ बशाख । कलाकार मदनदास श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । सोमबार काठमाडौंको भृकुटीमण्डस्थित राष्ट्रिय

तस्विरमा हेर्नुहोस एमालेबाट काठमाडौंको मेयरमा केशब स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेद्धवारी (फोटोफिचर)

काठमाडौंं, १२ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले आफ्नो मनोनयन दर्ता गराएका छन्। काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार

उम्मेद्धवारी दिन केशब स्थापित र सुनिता डंगोल दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा (फोटोफिचर)

काठमाडौंं, १२ बैशाख । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले) का मेयर/उपमेयरका उम्मेदवार केशब स्थापित र सुनिता डंगोल मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । स्थापित र डंगोल जुलुशसहित

कांग्रेसले टुंग्यायो हेटौंडा र थाहाको उपमेयर

हेटौंडा, १२ वैशाख : नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपमेयरको टुंगाे लगाएको छ । गठबन्धनको निर्णयअनुसार हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादीलाई र उपमेयर कांग्रेसलाई दिने भएको थियो ।

काठमाडौं महानगर : सिंह र स्थापितको मनोनयन दर्ता कति बजे ?

काठमाडौं, १२ वैशाख : पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्ने भएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज मनोनयन दर्ता गर्दैछिन् । मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला

जनमोर्चा अध्यक्ष भन्छन्–तालमेलमा समस्या आयो, प्रतिगमनलाई मद्दत पुग्न सक्छ

काठमाडौं, १२ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा रहेका पाँच दलमा चुनावी तालमेललाई लिएर समस्याहरू देखापरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले गठबन्धन दलहरूबीच तालमेलमा समस्या भए

लमजुङ एमालेले आठवटै पालिकाको उम्मेदवार टुंग्यायो

लमजुङ १२ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले लमजुङले चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख र उपप्रमुख उम्मेदवार टुंग्याएको छ । लमजुङ एमालेले जिल्लाका आठवटै

पोखरा मेयरमा एमालेबाट कृष्ण थापालाई टिकट

पोखरा, १२ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको

ओलीको गृहनगर दमकमा एमालेविरुद्ध राप्रपासहितको गठबन्धन

झापा, १० बैशाख । झापाको दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । त्यही कारण पनि यो नगरको राजनीतिमा धेरैको चासो हुन्छ । स्थानीय तहको निर्वाचनमा पनि यो नगर

Screenshot