Logo
निर्वाचन महासंग्राम-२०७९

भरतपुरमा ८३ हजार मत गन्दा कसले कति ल्याए

-रिपोर्टर्स नेपाल/संवाददाता

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकाको अहिलेसमम ८३ हजार १११ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३२ हजार ५११

विस्तृत पढ्नुहोस
ललितपुरको प्रमुखमा चिरीबाबु फराकिलो मतले अगाडी,उपप्रमुखमा एमालेकी बज्राचार्यको अग्रता

ललितपुर, ८ जेठ । ललितपुर महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । गठबन्धन दलका साझा उम्मेदवार महर्जनले ३० हजार ८६० मत

बालेन शाह ४० हजार नजिक, सिर्जनाभन्दा केशव ४९५ मतले पछाडी

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले ३९ हजार ५ सय १५ मत प्राप्त गरेका

मकवानपुरमा एमालेको हारपछि अध्यक्षले पार्टी छाडे

हटौडा, ८ जेठ । गत स्थानीय तहको निर्वाचनमा पार्टी पराजित भएपछि एमाले मकवानपुरका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्सालले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । लम्सालले फेसबुकमार्फत गाउँपालिका प्रमुख

अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार

अर्घाखाँची, ८ जेठ : अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैकाे स्थानीय तहकाे निर्वाचनमा पराजित भएका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् ।

मकवानपुरमा स्थानीय तह निर्वाचन : ८ पालिकामा गठबन्धन र २ मा एमाले विजयी (नामावली सहित)

राजन कटुवाल/हेटौंडा, ७ वैशाख : मकवानपुरको १० वटै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । १० वटा स्थानीय तह मध्ये ८ वटा पालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् भने

सुदूरपश्चिमको एक मात्र उपमहानगरमा स्वतन्त्र उम्मेदवारको जित शुनिश्चित, प्रतिस्पर्धी भन्दा १० हजार मतले अगाडी

धनगढी, ७ जेठ : सुदूरपश्चिमकै एकमात्र उपमहानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवारले जीत हाशील गर्ने निश्चित भएको छ । धनगढी उप महानगरपालिकामा खसेको ६३ हजार ७ सय १५ मत मध्य शनिबार दिउँसो

काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेन शाहको निरन्तर अग्रता

काठमाडौं, जेठ ७ : काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् । लौरो चिन्हवाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम

सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एसका राई दोस्रो कार्यकालको लागि निर्वाचित

इलाम, ७ जेठ :  नेकपा (एकिकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको गृहनगर इलामको सूर्योदयमा नेकपा एसका रणबहादुर राई निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका राईले नेकपा एमालेका

हेटौंडाको पहिलो महिला मेयर : इतिहास रचेकी लामा

राजन कटुवाल/ हेटौंडा, ७ जेठ : हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी भएकी छिन् । बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी

भरतपुर महानगरपालिकामा रेनुको ५५१८ को फराकिलो अग्रता

भरतपुर, ७ जेठ । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् । पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले

गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी

इन्दिप कोइराला/बारा, ६ जेठ : कलैया उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई हराएर एमालेका विनोद साह प्रमुख र रौशन प्रविन उपप्रमुखमा विजयी भएका हुन् ।