Logo
निर्वाचन महासंग्राम-२०७९

पोखरा महानगरमा उपमेयरमा कडा टक्कर, कसले कति मत पाए

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, ६ जेठ । पोखरा महानगरपालिकाको जारी मतगणना अनुसार प्रमुखमा गठबन्धन दलका साझा उम्मेदवार धनराज आचार्यले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार

विस्तृत पढ्नुहोस
सिरहाको धनगढीमाई मेयरमा एमालेका शिवशंकर महतो विजयी

सिरहा, ६ जेठ । सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली कांग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिवसमेत रहेका महतो ७ हजार

तनहुँको भानुको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

तनहुँ, ६ जेठ । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।  कांग्रेसका युवा नेता आनन्दराज त्रिपाठीले १२ हजार २५२ मत ल्याएर मेयरमा विजयी भएका

एमालेलाई हराउन हामी नै काफी भयौं : मन्त्री झाँक्री (भिडिओसहित)

काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अहिलेको स्थानीय तहको निर्वाचनको परिणाम आफूहरुकोलागि अपेक्षित नै रहेको बताएकी छिन् । उनले आफूहरुको लागि विद्रोह

ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

काठमाडौं, ६ जेठ : ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका

भरतपुरको उपमेयरमा चित्रसेनको अग्रता, मेयरमा रेणुले कति मत ल्याइन्

भरतपुर, ६ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छिन् । ४४ प्रतिशत मतगणना हुँदा नेकपा माओवादी केन्द्रकी दाहालले २१ हजार ८५ मत पाएकी

काठमाडौमा ७३ हजार मतगणना सकियो, कसले कति पाए

काठमाडौं, ५ जेठ । शनिबारदेखि काठमााडौं महानगरपालिकाको मतगणना जारी छ । कुल १ लाख ९१ हजार १८३ मत खसेको मतमा हालसम्म ७३ हजार ५९३ मतगणना सकिएको छ । महानगर प्रमुखमा

हेटौंडा उपप्रमुखमा बानियाँले पाए लोकप्रिय मत

हेटौंडा, ६ जेठ । हेटौडा उपमहानगरपालिकाको प्रमुखमा गठबनन्धनकी उम्मेदवार मीना कुमारी लामाले अग्रता लिइरहेकी छिन् । उनले पछिल्लो मत परिणामअनुसार लामाले २० हजार १७ मत प्राप्त गरेकी हुन् । उनका

एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं, ६ जेठ : मतगणना सकिएका स्थानीय तहमध्ये २८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म ६३५ पालिकाको मतगणना सम्पन्न भएको

एमालेका उम्मेदवार १७८ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी

काठमाडौं, ६ जेठ । मतगणना सम्पन्न भएकामध्ये १७८ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार ६३५ पालिकाको मतगणना सम्पन्न हुँदा एमालेका

माओवादीले जित्यो १११ पालिकाको प्रमुख

काठमाडौं, ६ जेठ । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय प्राप्त गरेको छ । नेपाली

६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ?

काठमाडौं, ६ जेठ : गत वैशाख ३० गते देशका ७५३ स्थानीय तहमा सम्पन्न निर्वाचनको हालसम्म ६३८ वटामा मगगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म सबैभन्दा पालिकामा नेपाली कांग्रेसले

Screenshot