Logo
निर्वाचन महासंग्राम-२०७९

कृष्णपुरको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन । कृष्णपुरको मेयरमा कांग्रेसका उम्मेदवार हेमराज ओझा र उपमेयरमा

विस्तृत पढ्नुहोस
एमालेका जनप्रतिनिधिले गरे बनेपामा शपथग्रहण बहिष्कार

काभ्रे, ८ जेठ । बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरेको भन्दै एमालेका निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार

३५ हजार मध्ये देशभर ३३ हजार उम्मेदवार विजयी (नामावलीसहित)

काठमाडौं, ८ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगको अनुसार देशभरका ७ सय ३५ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधि

२५ वर्षीय युवा छिन्नमस्ताको अध्यक्षमा विजयी

काठमाडौं,८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा युवा अध्यक्षमा विद्यानन्द चौधरी विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का २५ वर्षीया चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले जिल्ला समन्वय समितिका

काठमाडौं–१२ को मत गन्दा सिर्जना सिंहको अग्रता, चौथोमा बालेन

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १२ को मतगणनामा भइरहेको छ । सुरुवातीदेखि अग्रता लिदैै आएका स्वतन्त्र उम्मेदवार बालेन साहले यो वडामा कमजोर सुरुवात गरेका छन् । वडा–१२

वीरगन्ज महानगरमा गठबन्धनको अग्रता

वीरगन्ज, ८ जेठ । वीरगन्ज महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनले अग्रता लिएको छ। प्रमुखमा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले ३२ हजार १५८ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी

भरतपुर मतगणना अपडेटः ०७४ मा मतपत्र च्यातिएको वडामा गणना सुरु

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा मतपत्र च्याितएको १९ नम्बर वडामा अहिले गणना सुरु भएको हो । गत चुनावमा भरतपुरमा

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता, कसले कति मत पाए

तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा टिकाराम खड्का र स्यानी चौधरीले अग्रता लिइरहेका छन् । खड्का र चौधरी दुवै नेकपा एमालेका हुन् । प्रमुखमा खड्काले १५ हजार

११९ पालिकाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी

काठमाडौं, ८ जेठ : नेकपा (माओवादी केन्द्र) ले ११९ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये ११९ पालिकामा माओवादीले जित निकालेको हो । मतगणना सम्पन्न

भरतपुरमा ९२ हजार १२८ मतगणना सकियो, विजयभन्दा ७८५४ मतान्तरले रेनु अगाडी

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकाको अहिलेसम्म ९२ हजार १२८ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३६ हजार २७२ मत प्राप्त गरेकी छिन् ।

पोखरामा १ लाख १ हजार १२१ मत गन्दा धनराज र मञ्जुदेवीको अग्रता

पोखरा, ८ जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको पोखरा महानगरपालिकाको जारी मतगणनामा प्रमुखमा धनराज आचार्य र उपप्रमुखमा मञ्जुदेवी गुरुङले अग्रता लिइरहेका छन् । आचार्य गठबन्धनका साझा

बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेस विजयी

बारा, ८ जेठ । बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुन: नेपाली कांग्रेसले जित हात परेको छ । २०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी

Screenshot