Logo
फोटोफिचर

प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ बैशाख । नेकपा (एमाले)निकट विधार्थी संगठन अनेरास्ववियुले सरकारको विरोध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरेको छ। बिहीबार अनेरास्ववियुले त्रिचन्द्र कलेज अगाडि

विस्तृत पढ्नुहोस
चिसापानी पुगेर बिदाई गरे सुदूरका मुख्यमन्त्री शाहले आफ्ना खेलाडी (फोटोसहित)

कैलाली, १४ बैशाख । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका खेलाडीहरुको बिदाई गरेका छन्। मुख्यमन्त्री शाहले बुधबार सुदूरपश्चिमको सीमाना चिसापानी पुलमा पुग्दै आफ्ना खेलाडीहरुको बिदाई गरेका हुन्। काठमाडौंमा हुन गइरहेको १३औं

अनेरास्ववियुले गर्यो सरकारको विरोध (फोटोफिचर)

काठमाडौं, १४ बैशाख । नेकपा (एमाले)निकट विधार्थी संगठन अनेरास्ववियुले सरकारको विरोध गरेको छ। बिहीबार अनेरास्ववियुले त्रिचन्द्र कलेज अगाडि महंगी बढेको, कर्मचारीहरुलाई तलब भत्ता नखुवाएकोलगायतका मागहरु राखि प्रदर्शन गरेको हो। तस्बिर

‘प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेस’ को नेपाल शाखा उद्घाटन (फोटोफिचर)

काठमाडौं, १३ बैशाख । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आज (बुधबार) उद्घाटन गरिएको उक्त शाखाको नाम भने नेपाल प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस

रातो मछेन्द्रनाथको रथयात्रा (तस्बिरहरु)

काठमाडौं, ११ वैशाख । रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरु हुने गरेको छ। तस्बिरहरु : मुकुन्द कालिकोटे

राजधानीमा यसरी मनाइयो पाल्पाली महोत्सव (फोटोफिचर)

काठमाडौं, १० बैशाख । काठमाडौंमा पाल्पा महोत्सव आयोजना गरिएको छ। पाल्पामा जन्मिएर काठमाडौंमा विभिन्न क्षेत्रमा कार्यरत पाल्पालीहरुको संस्था पाल्पाली संगमले हिजो (शनिबार) पाल्पाली महोत्वसको आयोजना गरेको हो। उक्त महोत्सवमा विश्वका

हिमालयन इन्टरनेसनल एक्स्पो आजदेखि, मन्त्री किराँतीले गरे उद्घाटन (फोटोफिचर)

काठमाडौं, ८ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराँतीले हिमालयन इन्टरनेसनल एक्स्पोको उद्घाटन गरेका छन् । काठमाडौंको भृकुटी मण्डपमा शुक्रबार (आज) देखि सुरु भएको एक्स्पोको मन्त्री किराँतीले

मानव अधिकारका लागि मार्चपास (तस्बिरहरु)

काठमाडौं, ६ बैशाख । मिटरब्याजी पीडित समूहको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै ‘मानव अधिकारका लागि मार्चपास’ गरिएको छ। शान्तिबाटिकाबाट सुरु भएको मार्चपास नयाँ बानेश्वरसम्म पुगेर समापन भएको थियो। मार्चपासमा बृहत् नागरिक आन्दोलनका

नालायक भन्दै गृहमन्त्रीविरुद्ध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ५ वैशाख । मिटरब्याज पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितको आन्दोलनमा प्रहरीले दमन गरेपछि उनीहरुले गृहमन्त्री श्रेष्ठको विरोध गरेका हुन् । पीडितहरुले ‘कम्युनिष्टको खोल ओढेका

पदक वितरणमा देखिएको फरक दृश्य (फोटोफिचर)

काठमाडौं १ वैशाख । राष्ट्रपति भवन शीतल निवासमा शारीरिक रुपमा अशक्त एक वृद्धा अग्लो ठाउँमा रहेको मञ्चतर्फ अगाडि बढ्न खोज्दै थिए । यो दृश्य देख्नासाथ राष्ट्रपति रामचन्द्र पौडेल मञ्चबाट ओर्लन

नयाँ वर्षः पशुपतिनाथमा दर्शनार्थीहरुको विहानदेखि भिड (फोटोफिचर)

काठमाडौं, १ वैशाख । नयाँ वर्ष २०८० को पहिलो दिन पशुपतिनाथको दर्शन गर्न दर्शनार्थीहरुको भिड बढेको छ । दर्शनार्थीहरु विहानदेखि लामबद्ध भएर पशुपतिनाथको दर्शन गरिरहेका छन् । पशुपतिनाथको दर्शनका लागि

पर्यटन फोटो प्रदर्शन

काठमाडौं, १ बैशाख । राष्ट्रिय फोटो पत्रकार मञ्चले फोटो प्रदर्शनी आयोजना गरेको छ। नयाँ वर्ष २०८० को अवसरमा फोटो पत्रकार मञ्चले बसन्तपूर दरबार क्षेत्रमा बैशाख १ र २ गते पर्यटन