Logo

प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन



काठमाडौं, १४ बैशाख । नेकपा (एमाले)निकट विधार्थी संगठन अनेरास्ववियुले सरकारको विरोध गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुत्ला दहन गरेको छ।

बिहीबार अनेरास्ववियुले त्रिचन्द्र कलेज अगाडि महंगी बढेको, कर्मचारीहरुलाई तलब भत्ता नखुवाएकोलगायतका मागहरु राखि प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेको हो।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot