Logo
राप्रपा महाधिवेशन

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानल 

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ मंसिर :  राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको आफ्नो

विस्तृत पढ्नुहोस
राप्रपाको प्रस्ताव : संसदको नियन्त्रणमा हुनेगरी संवैधानिक राजतन्त्र राखौं

काठमाडौं, १६ मंसिर :  निशर्त राजतन्त्रको पक्षमा वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहनेगरी संवैधानिक राजतन्त्र हुनुपर्ने प्रस्ताव गरेको छ ।  राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष कमल थापाले पेस

राप्रपा महाधिवेशन : महामन्त्रीमा उठेकी रेखा थापा भोट माग्न व्यस्त, ‘रेखा थापा वी लभ यु’ को नारा घन्कियो (भिडिओसहित)

काठमाडौं, १६ मंसिर । राप्रपाको जारी महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी घोषणा गरेकी रेखा थापाले मत माग्न सुरु गरेकी छिन् । काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा थापाले अध्यक्षमा राजेन्द्र लिङ्देन पक्षबाट महामन्त्री

पूर्वराजा ज्ञानेन्द्र शाहलाई अझै कमल थापाको भर

काठमाडौं, १६ मंसिर । हिजोसम्म राजेन्द्र लिङ्देनले चुनाव जित्ने निश्चित जस्तै देखिएकोमा रात रहँदा अग्राख पलाउन पुगेको छ । राप्रपाको चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निकै चासो देखाएपछि परिस्थिति केही

राप्रपा महाधिवेशन : अध्यक्षबाहेककाे निर्वाचन भोटिङ मेसिनबाट

काठमाडौं, १६ मंसिर :  काठमाडौंमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।  बुधबारबाट सुरू भएको महाधिवेशनको बन्दसत्र चलिरहेको छ । नेतृत्व चयनका

नेतृत्व चयनको दिन राप्रपा महाधिवेशनको चहलपहल (तस्बिरमा हेर्नुहोस्)

तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल डट कम

राप्रपा महामन्त्रीमा रेखा थापाको उम्मेद्धवारी घोषणा

काठमाडौं, १६ मंसिर । चर्चित नायिका तथा राप्रपा नेतृ रेखा थापाले पार्टीको जारी एकता महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएकी छिन् । उनले भर्खरै उम्मेद्धवारी घोषणा गरेको रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार

राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, शुभकामना भन्न भृकुटीमण्डप पुगेनन् ओली

काठमाडौं, १५ मंसिर : राप्रपाको एकता महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेवबहादुर देउवा महाधिवेशन उद्घाटनस्थल पुग्दा एमालेका नवनिर्वाचित अध्यक्ष केपी ओली भने कार्यक्रममा उपस्थित नै भएनन् । चितवनमा

एकता महाधिवेशनमा कमल थापाको प्रतिबद्धता : अब हामी कहिल्यै फुट्दैनौं

काठमाडौं, १५ मंसिर : राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि पार्टी नफुट्ने घोषणा गरेका छन् । आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनमा उनले राप्रपाको अब अर्को एकता महाधिवेशन कहिल्यै

सीपी मैनाली राप्रपा अध्यक्ष बन्ने कुरा !

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पाका कम्युनिस्ट नेता सीपी मैनालीको बोलीले तरङ्ग ल्याइदिएको छ । कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका मैनालीले राप्रपा महाधिवेशनमा बोल्दै राजाहरुको तारिफ गरे

कमल थापालाई घुमाउरो तरिकाले त्याग गर्न चन्दको सुझाव

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले घुमाउरो तरिकाले अध्यक्ष कमल थापालाई त्याग गर्न सुझाव दिएका छन् । पार्टी महाधिवेशन उद्घाटनमा बोल्दै उनले त्यागको भावना देखाएकोमा

लोकेन्द्रबहादुर चन्द पनि युवाको पक्षमा, लिङ्देनलाई सहयोग गर्न कमल थापालाई आग्रह

काठमाडौं, १५ मंसिर : राप्रपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राप्रपाको नेतृत्व अब युवापुस्तालाई दिनु उचित हुने आशय व्यक्त गरेका छन् । भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई