Logo
Breaking News

एमाले छाडेका बामदेव कता ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ कात्तिक । बामदेव गौतम औपचारिक रुपमा नेकपा एमालेका उपाध्यक्ष छन् । तर, उनले आफू एमालेमा नरहेको स्पष्ट पारिसकेका छन् । एमालेको विधान महाधिवेशन

विस्तृत पढ्नुहोस
भीम रावललाई निरन्तर धक्का, एमालेमा टिक्लान् ?

काठमाडौं, ७ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावल खरो बोली बोल्ने नेताका रुपमा परिचित छन् । तथ्यसहित प्रस्तुत हुने रावलले बोलीसँगै राजनीतिक पकड पनि बनाए । राष्ट्रिय अन्तर्राष्ट्रि राजनीतिको

प्रधानमन्त्री देउवाले आज पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने

काठमाडौं, कार्तिक ६ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज प्रदेश नम्बर १ पुग्ने भएका छन् । केहि दिनअघि हावाहुरी सहित आएको भारी वर्षाको कारण बाढीपहिरोग्रस्त क्षेत्र

प्रदेश १: मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

विराटनगर, कार्तिक ७ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि आज मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

ओलीको उत्तराधिकारी को ?

समाचार विश्लेषण । नेकपा एमालेमा दोस्रो पुस्ताका नेताहरुमा अझै नेतृत्व नपुग्ने निश्चितप्रायः भएको छ । अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा आउने गरी विधान संशोधन भइसकेको छ । मंसिर १०,

रावलसहित १० नेताको हरबिजोग भएको माधव नेपालको टिप्पणी

सिन्धुपाल्चोक, ६ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाड्ने नेताहरुको नेकपा एमालेमा हरबिजोग भएको टिप्पणी गरेका छन् । उनले एमाले उपाध्यक्ष भीम रावलसहित १० मुख्य नेताहरुतर्फ

ओलीको भीम रावलमाथि व्यङ्ग्यः राजीनामा ठूलो कुरा होइन, सकिनँ भन्नुभयो

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलमाथि व्यङ्ग्य गर्दै १० बुँदे कार्यान्वयनसम्बन्धी कार्यदलमा काम गर्न नसकेर छाडेको टिप्पणी गरेका छन् । उनले कमिटीमा संयोजन

एमाले महाधिवेशनमा रावलसहित १० नेताको के होला ?

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेको मंसिरमा तय भएको महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली दोहोरिने निश्चितप्रायः भइसकेको छ । एमाले विधान नै ओली अध्यक्षमा दोहोरिने गरी बनाइएको छ । अब

भीम बहादुर विश्वकर्माको हत्याविरुद्ध काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ कार्तिक । भीम बहादुर विश्वकर्माको हत्याविरुद्ध आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको आयोजनामा प्रदर्शन गरिएको हो । उनीहरुले पीडित परिवारलाई क्षतिपूर्ति दिनसमेत

भीम रावललाई ऋषि धमलाको प्रश्न : तपाईँले एमाले छोड्न लागेको भन्ने कुरा सत्य हो ? (भिडिओसहित)

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले आफूले पार्टीबाट राजीनामा नदिने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले

नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छैन, हामी भोलि भेट्दैछौं : अध्यक्ष चण्डेश्वर श्रेष्ठ (भिडिओसहित)

‘पूर्व न्यायाधीशहरुको फोरमको वक्तव्य नेपाल बारमा आईसकेको छैन्, अहिले धारणा बनेको छैन्” काठमाडौं, ६ कार्तिक । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुे अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा

सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने कस्तो परिपाटी हो: डा. भीम रावल

काठमाडौं, कात्तिक ६ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सात प्रदेशमा सरकार गुमाइसक्दा पनि चेत नखुल्ने कस्तो परिपाटी हो भनी पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् । आज बिहान नेपाली

Screenshot