Logo
Breaking News

कांग्रेस र रास्वपाले चाहेको समाजवाद यही हो भने मान्छे खुसी हुँदैनन्ः विप्लव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले चाहेको समाजवाद यही हो भने जनता खुसी

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री दाहाल र ओलीबीच भोलि निर्णायक वार्ता हुँदै, देउवा दोहोरो रणनीतिमा

काठमाडौं, १६ असार । कांग्रेस र एमाले नेतृत्वबीच गोप्य भेटवार्ता भएपछि नेपालको राजनीति तरंगित बनेको छ । हिजो (शनिबार) साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौं बाहिर रहेको बेलामा कांग्रेस सभापति शेरबहादुर

छ अर्बभन्दा बढी निक्षेप ठगी गरेको आरोपमा लालीगुँरास सहकारीका अध्यक्ष श्रेष्ठसहित ४ जना पक्राउ

काठमाडौं, १६ असार । बचत कर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लालीगुँरास सहकारीका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सहकारीका सचिव एवं प्रमुख कार्यकारी

ओलीसँगको वार्ता सकारात्मक भएपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं,१६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक डाकेको छ । सोमबार दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाइएको हो । बैठकमा समसामयीक राजनीतिक घटनाक्रमबारे

भावुक हुँदै घनश्यामले भने: कयौं हण्डर ठक्कर खायौं, क्षति व्यहोर्‍यौं तर विद्रोहको पुष्टि गर्यौ

काठमाडौं,१६ असार । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

प्रधानमन्त्री प्रचण्डसँगको मिटिङलगत्तै होटेल बसेरामा पुगे केपी ओली

काठमाडौं, १६ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ । बालकोटमा हिजो (आइतबार) कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

एकीकृत समाजवादीको महाधिवेशन सुरू, प्रचण्ड, देउवादेखि रविसम्म पुग्दा एमालेको सामूहिक बहिष्कार

काठमाडौं,१६ असार । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

संसद् दिवसमा इतिहासलाई फर्केर हेर्दा, यस्ता थिए पहिलोपटक संसद् छिर्ने १०९ जना माननीयहरू (सूचीसहित)

काठमाडौं, असार १६ । आज संसद् दिवस। अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन। मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन

प्रचण्ड र ओलीबीचको सिंहदरबार वार्तामा रवि पनि मिसिए

काठमाडौं,१६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एक घण्टा छलफल भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

एकीकृत समाजवादीको १०औं महाधिवेशनः र्‍यालीसहित प्रज्ञाप्रतिष्ठान पुगे नेता तथा कार्यकर्ताहरु (फोटोफिचर)

काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरु काठमाडौंको भृकुटीमण्डपबाट कमलादीको प्रज्ञाप्रतिष्ठानसम्म र्‍यालीसहित पुगेका थिए

राजनीतिमा गलत प्रवृत्ति हुर्किन नदिन कांग्रेस-एमाले मिल्नुपर्छः सह-महामन्त्री पाण्डे (भिडिओसहित)

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेले देशमा देखिएको विभिन्न खाले समस्या समाधान गर्न र राजनीतिक स्थायित्वको लागि एमालेसँग मिलेर सरकार बनाउन आवश्यक रहेको बताएका छन् । आज

सुदूरपश्चिममा फुटाईयो मन्त्रालय, बिना विभागीय ५ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं,१६ असार । सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । आइतबार मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रालय फुटाएर ५ जना बिना विभागीय मन्त्रीको जिम्मेवारी तोकेसँगै सरकारले पूर्णता पाएको हो । भौतिक पूर्वाधारलाई