Logo
Breaking News

विनोद चौधरीसँग मेरो कहिल्यैपनि मेल थिएन, म उहाँलाई राजनीतिक कार्यकर्ता मान्दिनँ : हृदयेश त्रिपाठी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३२ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालको राजनीतिमा गठबन्धन बन्नु र भत्किनुमा आश्चर्य नभएको प्रतिक्रिया दिएका छन् । उनले

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डकै कारण यो समीकरण टिक्दैनः मेटमणि चौधरी

काठमाडौं, ३२ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कारण वर्तमान सत्ता समीकरण धेरै नटिक्ने बताएका छन् । आज

मन्त्री खान ‘फ्लोर क्रस’ गरेका देवकोटा सांसदबाट निलम्बित हुँदै, संसद्‌बाट आजै पदमुक्तको पत्र वाचन हुने

काठमाडौं,३२ जेठ । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटा आज कारबाहीमा पर्ने भएका छन् । गत २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत

बजेटप्रति माओवादी सांसदकै असन्तुष्टि, माझीले भनिन्: यस्तो कार्यले यो व्यवस्था जोगाउन सक्दैन

काठमाडौं,३२ जेठ । गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेटमाथि प्रतिनिधि सभामा छलफल जारी छ । बजेटमाथिको मन्त्रालयगत छलफल चलिरहँदा सत्तारुढ

कांग्रेस सांसदको प्रश्नः ‘प्रधानमन्त्रीको भारत भ्रमण पारिवारिक हो कि राजनीतिक ?’

काठमाडौं, ३२ जेठ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य इश्वरीदेवी न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणलाई लिएर प्रश्न गरेकी छन् । आज (शुक्रबार) प्रतिनिधि सभालाई सम्बोधन

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं,३२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभानमुख घिमिरेले सबै

प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमण सदनलाई जानकारी नगराइएको भन्दै कांग्रेसले उठायो प्रश्न

काठमाडौं, ३२ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणबारे सदनलाई पूर्वजानकारी नगराइएको भन्दै आपत्ति जनाएका छन् ।

सदनमा कांग्रेसले खोज्यो प्रधानमन्त्री, लेखकले सोधे: तपाईं डराएर भाग्न खोज्नुभएको हो ?

काठमाडौं,३२ जेठ । प्रमुख प्रपिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं सदनबाट भागेको आरोप लगाएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले

प्रतिनिधि सभाको बैठक जारी {LIVE}

काठमाडौं, ३२ जेठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी रहेको छ । आजको बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ । आज वन तथा वातावरण मन्त्रालय,

सार्वजनिक ओहदामा बसेकाहरुको दोहोरो नागरिकता छानविन हुनुपर्छः माओवादी नेता पौडेल

काठमाडौं, ३२ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले पछिल्लो परिवर्तन पछि आर्थिक समृद्धि, स्ुशासन, सामाजिक न्यायको पक्षमा अपेक्षाकृत सुधार हुन नसकेको बताएका छन् । आज

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

ताप्लेजुङं, जेठ ३२ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार

विश्वकप क्रिकेटः सेन्ट भिन्सेन्ट पुगेको नेपाली टोली जुट्यो अभ्यास खेलमा

काठमाडौं, जेठ ३२ । आइसिसी टि-२० विश्वकप क्रिकेटको समूह चरणको‌ आफ्ना अन्तिम दुई खेलका लागि सेन्ट भिन्सेन्ट आइपुगेको नेपाली टोलीले अभ्यास गरिरहेको छ । अभ्यास खेलमा स्पिनर सन्दीप लामिछानेसहित नेपाली