Logo
Breaking News

एमालेको मागः ‘प्रधानमन्त्री प्रचण्डले भर्खरै राजीनामा दिनुपर्छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ असार । नेकपा (एमाले) संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमा बसिरहन उचित नरहेको निश्कर्ष निकालेको छ । आज (आइतबार) बसकेको संसदीय

विस्तृत पढ्नुहोस
प्रतिनिधि सभाको बैठक जारी {LIVE}

काठमाडौं, २३ असार । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत हुनेछन्। संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण

एजेण्डामाथि प्रहार नगरेसम्म माओवादी कमजोर हुँदैन भनेर कांग्रेस-एमाले मिलेः चक्रपाणि खनाल

काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री चक्रपाणि खनालले आफूहरुलाई सत्तामा रहनु र बाहिरिनुमा त्यतिधेरै चासो नरहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली

कोशी ब्यारेजका सबै ५६ ढोका खोलिए, सतर्क रहन आग्रह

धरान (सुनसरी) २३ असार । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका

केपी ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा तलमाथि हुँदैन, कांग्रेसले धोका दिँदैनः रामहरि खतिवडा

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री

राजनीतिमा फेरि उलटपुलट हुन्छ, विश्वासको मत पाउनेमा ढुक्क छुः मुख्यमन्त्री सोडारी (भिडिओसहित)

काठमाडौं, २३ असार । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलले राजनीतिका फेर उलटपुलट हुने दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै

भारतमा चारजना नेपाली कामदारको विभत्स हत्या

काठमाडौं, असार २३ । भारतमा चारजना नेपाली कामदारको घाँटी रेटेर हत्या गरिएको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार सिलोङ्गमा काम गर्दै आएका चारजना नेपालीको उम्प्लेङ बजार नजिकै शनिवार दिउँसो घाँटी रेटेको

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, असार २३ । राष्ट्रियसभाको बैठक आज बस्दैछ । अहिले बिहान ११ः १५ बजे बस्ने तय भएको बैठकमा प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट सन्देशसहित

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं, असार २३ । कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारीमा रहेको नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक अहिले बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्न

एमालेसँग सहकार्य गर्ने शेरबहादुर देउवाको निर्णय र आँट अर्गानिक हो भने यो उहाँको घरमा आएको तनाव नै कारण हो : पुरञ्जन आचार्य (भिडिओसहित)

काठमाडौं, २२ असार । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर ओलीलाई नै प्रधानमन्त्री बनाउनको लागि साधारण तरिकाले तयार नभएको र यसको

ओलीलाई सम्बोधन गरेर मेयर बालेनको कडा स्टाटस, उठाए गिरिबन्धु पचाउन खोजेको विषय

काठमाडौं, २२ असार । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर कडा स्टाटस लेखेका छन् । उनले आज काठमाडौंमा परेको निरन्तरको झरीको कारण खोलाछेउका बस्ती

प्रचण्डलाई भेटेर माधवले भने, ‘तपाईँले ओलीलाई चिन्नुभएकै छैन’

काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी शर्मा ओलीको विश्वासमा पर्दा एमाले–कांग्रेसको गठबन्धन बनेको बताएका छन् । आज (शनिबार) प्रवासी