Logo
Breaking News

कप्तान रोहितले लिए दोस्रो विकेट, बंगलादेशले बनायो ११.४ ओभरमा ६१ रन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ३ । बंगलादेशविरुद्ध फिल्डिङ गरिरअ‍ेमने नेपालले छैटौँ विकेट हात पारेको छ । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले विकेट लिएका हुन् । शाकिब

विस्तृत पढ्नुहोस
आइसिसी विश्वकप : नेपाललाई एकपछि अर्को गर्दै पाँच सफलता

काठमाडौं, असार ३ । आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपालले पाँच विकेट हात लागेको छ । सन्दीप लामिछानेको ओभरमा गुलसन झालले रन आउट गरेपछि नेपाललाई पाँचौ विकेट हात लागेको हो

निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस

काठमाडौं, २ असार । संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको रिक्त रहेको आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ । आज (आइतबार) बसेको बैठकले निर्वाचन आयोगसहित प्राकृतिक स्रोत तथा वित्त आयोग,

हामीले नियोजित रुपमा कोही दोषी छ भनेर छानविन गरेका छैनौं, कसैलाई जोगाउन पनि लाग्दैनौंः सूर्य थापा

काठमाडौं, २ असार । नेकपा (एमाले) का नेता एवं सहकारी ठगी छानविनका लागि बनेको संसदीय विशेष समितिका सभापति सूर्य थापाले नियोजित रुपमा कसैलाई दोषी छ भनेर वा कसैलाई जोगाउने गरी

श्रममन्त्री अर्यालले सार्वजनिक गरे सय दिने उपलब्धीको फेहरिस्त (पूर्णपाठसहित)

काठमाडौं, २ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले

भ्रष्टाचार शून्य बनाएको छु, मलाई धेरै ठूलो काम गरेँजस्तो लाग्छः मन्त्री अर्याल

काठमाडौं, २ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध अदालतमा रिट, कहिलेलाई तोकियो पेशी ?

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता विमल पोखरेलले सरकारको सो निर्णयविरुद्ध आज सर्वोच्चमा रिट हालेका हुन् ।

सहकारी ठगी प्रकरणः कृषि विकास बहुउद्देश्यीयमा २१ वर्षदेखि अध्यक्ष थिए तेजविक्रम

काठमाडौं, २ असार । सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका ललितपुरको कुमारी पार्टीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई सार्वजनिक गरिएको छ । उक्त सहकारीको

केही समयपछि प्रचण्ड नेतृत्वको सरकार भताभुंग हुने विप्लवको भविष्यवाणी

काठमाडौं, २ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिलेको बजेट हेर्दा नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नभएको टिप्पणी गरेका छन् । काठमाडौंमा हिजो (शनिबार)

आरजु देउवाको आशंका : बजेट हेर्दा विशेष व्यापारिक समूहलाई प्रत्यक्ष लाभ हुने देखियो (भिडिओसहित)

काठमाडौं, २ असार । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा सांसद डा. आरजु राणा देउवाले अहिलेको बजेटमा व्यवस्था गरिएको कर व्यवस्थामाथि प्रश्न उठाएकी छिन् । उनले कर व्यवस्थामा केही विशेष व्यापारिक

राज्य व्यवस्था समितिको कुनै पनि बैठकमा एनजीओ र आईएनजीओलाई प्रवेश गराउँदैनौंः रामहरि खतिवडा

काठमाडौं, २ असार । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिको कुनै पनि बैठकमा एनजीओ र आईएनजीओलाई प्रवेश नगराउने बताएका छन् । आज (आइतबार) राज्य

सबैभन्दा ठूलो बजेट ल्याएको बागमतीमा कुन मन्त्रालयले कति रकम पाए ?

काठमाडौं,२ असार । संघीय राजधानीसँग जोडिएको बागमती प्रदेशले ६४ अर्ब ५४ करोडको बजेट ल्याएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सो बजेट पेश