Logo
Breaking News

सरकारमा हामी छौं, सत्ता अर्कैको छः गृहमन्त्री लामिछाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३२ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएर पद बहाली भएको एक सय दिनमा देश र जनतालाई नराम्रो हुने

विस्तृत पढ्नुहोस
एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाईने, १८७८ प्रतिनिधि सहभागी हुने

काठमाडौं,३२ जेठ । नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औं महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको छ । शुक्रबार पार्टी अध्यक्ष माधव कुमार नेपालले

माधव नेपालको अपानि: एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि हुँदैछ, नेकपा एसले मात्रै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउँछ

काठमाडौं,३२ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनको गरेको औचित्य पुष्टि हुँदै गएको जिकिर गरेका छन् । शुक्रबार पार्टीको १०औं राष्ट्रिय महाधिवेशनका

भूमिमन्त्री अधिकारीको सय दिने उपलब्धीको फेहरिस्तः बाँसबारी छालाजुत्ता कारखानाको जग्गादेखि सहकारी पीडितको बचत फिर्तासम्म

काठमाडौं, ३२ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पदभार ग्रहण गरेको एक सय दिन पूरा भएको अवसरमा हालसम्मका उपलब्धीहरु सार्वजनिक गरेका छन् । आज (शुक्रबार) मन्त्रालयमा

मन्त्री खोज्दै सदनमा कड्किएका अमरेशलाई कांग्रेसको साथ

काठमाडौं,३२ जेठ । प्रतिनिधि सभाको बैठक जारी छ । बिहान ११ बजेदेखि जारी बैठकमा विभिन्न ४ मन्त्रालयमाथिको बजेटगत छलफल चलिरहेको छ । शुक्रबारको बैठकमा खानेपानी, संस्कृति पर्यटन तथा नागरिक उड्यन,

एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट अध्यक्षमा माधव कि झलनाथ ? मेटमणि भन्छन्, ‘हुटिट्याउँले आकाश थाम्दैन’

काठमाडौं, ३२ जेठ । नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वकको जिम्मेवारी कसको हातमा जाने हो

प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

काठमाडौँ, ३२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा सबस्टेसन उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा निर्मित

विनोद चौधरीसँग मेरो कहिल्यैपनि मेल थिएन, म उहाँलाई राजनीतिक कार्यकर्ता मान्दिनँ : हृदयेश त्रिपाठी (भिडिओसहित)

काठमाडौं, ३२ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालको राजनीतिमा गठबन्धन बन्नु र भत्किनुमा आश्चर्य नभएको प्रतिक्रिया दिएका छन् । उनले आफूले ०४८ सालदेखिका सरकारहरु नजिकबाट

प्रधानमन्त्री प्रचण्डकै कारण यो समीकरण टिक्दैनः मेटमणि चौधरी

काठमाडौं, ३२ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कारण वर्तमान सत्ता समीकरण धेरै नटिक्ने बताएका छन् । आज

मन्त्री खान ‘फ्लोर क्रस’ गरेका देवकोटा सांसदबाट निलम्बित हुँदै, संसद्‌बाट आजै पदमुक्तको पत्र वाचन हुने

काठमाडौं,३२ जेठ । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटा आज कारबाहीमा पर्ने भएका छन् । गत २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत

बजेटप्रति माओवादी सांसदकै असन्तुष्टि, माझीले भनिन्: यस्तो कार्यले यो व्यवस्था जोगाउन सक्दैन

काठमाडौं,३२ जेठ । गत जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेटमाथि प्रतिनिधि सभामा छलफल जारी छ । बजेटमाथिको मन्त्रालयगत छलफल चलिरहँदा सत्तारुढ

कांग्रेस सांसदको प्रश्नः ‘प्रधानमन्त्रीको भारत भ्रमण पारिवारिक हो कि राजनीतिक ?’

काठमाडौं, ३२ जेठ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य इश्वरीदेवी न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणलाई लिएर प्रश्न गरेकी छन् । आज (शुक्रबार) प्रतिनिधि सभालाई सम्बोधन