Logo
Breaking News

राष्ट्रपतिबाट ‘सफ्ट कू’ भयो, प्रधानमन्त्रीलाई धम्काइयोः दिनेश त्रिपाठी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ असोज । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कामु प्रधानन्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश सरहको सुविधा दिने निर्णय कानुनसम्मत नभएको बताएका छन् । “सरकारको निर्णय कानुनसम्मत

विस्तृत पढ्नुहोस
आज राप्रपा प्रवेश गर्दै मिश्र

काठमाडौं, असोज १२ । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्ने भएका छन्। मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टी प्रवेश गर्न लागेका हुन् । उनको प्रवेशका

प्रधानमन्त्रीमा प्रचण्डको सम्भावना छः चक्रपाणि खनाल

काठमाडौं, १२ असोज । नेकपा (माओवादी केन्द्र) सचिव चक्रपाणि खनाल (बलदेव) ले आफ्नो पार्टीमा टिकटका लागि लिएर समस्या नरहेको बताएका छन् । “अन्य पार्टीमा भन्दा हाम्रो पार्टीमा टिकटको समस्या कमै

सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं, असोज १२ । सल्यानको कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी

आजबाट निर्वाचन आचारसंहिता सार्वजनिक, के-के गर्न पाइँदैन ? (पूर्णपाठसहित)

काठमाडौं, असोज १२ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु गरिएको हो । आजदेखि

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

काठमाडौं, असोज १२ । नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै

काठमाडौं, असोज १२ । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । गत २७ भदौमा चीनको

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

काठमाडौं, असोज १२ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं

नेपालको सानदार जीत, बङ्गलादेश ३–१ ले पराजित

काठमाडौं, ११ असोज । अञ्जन बिष्ट नायक बन्दा नेपालले बङ्गलादेशविरुद्ध सानदार जीत निकालेको छ । दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण फुटबलमा नेपालका लागि बिष्टले पहिलो हाफमै ह्याट्रिक गरे । बङ्गलादेशले दोस्रो

ह्याट्रिक हीरो अञ्जन स्टाइल (फोटोफिचर)

काठमाडौं, ११ असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार अञ्जन बिष्ट छरिता खेलाडी मानिन्छन् । उनले राष्ट्रिय टोलीका लागि निरन्तर गोल संख्या थपिरहेका छन् । आज बङ्गलादेविरुद्धको मैत्रीपूर्ण खेलमा नायक

दीपक कार्कीलाई देउवा सरकारको पुरस्कारः पूर्वप्रधानन्यायाधीश सरह सुविधा

काठमाडौं, ११ असोज । पूर्वन्यायाधीश हुन लागेका दीपककुमार कार्कीले अवकाशपछि पूर्वप्रधानन्यायाधीश सरहको सुविधान पाउने भएका छन् । सरकारले मन्त्रिपरिषद बैठकबाट उनलाई पूर्वप्रधानन्यायाधीश सरहको गाडी र सवारीचालकको सुविधा दिने निर्णय गरेको

अञ्जन बिष्टको ह्याट्रिकमा बङ्गलादेशविरुद्ध नेपाललाई ३ गोलको अग्रता (फोटोफिचर)

काठमाडौं, ११ असोज । नेपालले बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा तीन गोलको अग्रता लिएको छ । पहिलो हाफमै आक्रामक खेल पस्किएको नेपालले तीन गोल गरेको हो । नेपालका लागि अञ्जन बिष्टले तीन

Screenshot