Logo
अर्थ

हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ जेठ । सरकारले हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण अगाडि बढाइने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

विस्तृत पढ्नुहोस
अर्थतन्त्र गतिशील बन्ने

काठमाडौँ, १६ जेठ । कोभिड–१९ को महामारीको अत्यन्त प्रतिकूल अवस्थामा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले परिस्थिति सामान्य हुनासाथ अर्थतन्त्र पुनः गतिशील हुनसक्ने आत्मविश्वास प्रकट गरेका छन् । उनले त्यस्तो आत्मविश्वास

सङ्कट समाधान गर्ने बजेट

काठमाडौँ, १६ जेठ । प्रशासनिक खर्चमा व्यापक कटौती गर्दै सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपियाँको बजेट विनियोजन गरेको छ ।

बजेटले समाजवादको बाटो समात्छ, म सन्तुष्ट छु : प्रचण्ड

जेठ १५, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समाजवादको बाटो समाउने बजेट आएको भन्दै आफु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । सरकारले बजेट सार्वजनिक गरेपछि बिहीबार संसद

आर्थिक वर्ष २०७७/७८ को बजेटको पूर्णपाठ

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट० प्रस्तुत गरेका छन् । बिहीबार अपरान्ह ५ बजेटबाट मन्त्री खतिवडाले बजेट भाषण

१४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को बिहीबारको संयुक्त बैठकमा मन्त्री खतिवडाले आज

आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत, सुरक्षाकर्मीसहित सरकारी कर्मचारीको पोशाक स्वदेशमै उत्पादन गर्ने

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट

अर्थमन्त्री खतिवडा बजेट प्रस्तुत गर्दै (लाईभ भिडिओ)

काठमाडौं, १५ जेठ । आज जेठ १५ गते । सरकारले आर्थिक वर्ष २०७७/०७८ बजेट ल्याउँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडा अहिले संघीय संसदमा बजेट भाषण गर्दैछन् ।  मन्त्री खतिवडाले आर्थिक

कृषि ऋणको ब्याजमा ५० प्रतिशत अनुदानले किसानमा उत्साह

गोरखा, १५ जेठ : गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान दिने भएको छ । गाउँपालिकाले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गरी

साढे एघार हजारभन्दा बढी कालोसूचीमा

काठमाडौँ, १५ जेठ । विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट गरी कुल ११ हजार ७६० ऋणी कालोसूचीमा परेका छन् । अर्थ मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा कर्जा सूचना केन्द्र लिमिटेडले

चैतकै तलब पाएनन् मजदुरले

काठमाडौँ, १५ जेठ । बन्दाबन्दीपछि उद्योग तथा प्रतिष्ठानमा कार्यरत ६९ प्रतिशत श्रमिक तथा कर्मचारीले चैत महिनाकै तलब पाएका छैनन् । तथापि सरकारले बन्दाबन्दीको अवधिलाई सार्वजनिक बिदा घोषणा गरेर उद्योग प्रतिष्ठानमा

भोलि बजेट आउँदै : यस्ता छन् प्राथमिकतामा परेका क्षेत्रहरु

जेठ १४, काठमाण्डौ । सरकारले जेठ २ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रमको मार्गनिर्देशनमा रहेर गरिबी घटाउने, रोजगारी सिर्जना गर्ने, कोभिड–१९ नियन्त्रण तथा केही ठूला आयोजनामा केन्द्रीत भए नयाँ बजेट