Logo
अर्थ

कोरोनाका कारण नेपाली बैकहरुलाई ७६ अर्बको नोक्सान हुन सक्ने

सुवास निरौला

सुवास निरौला: कोरोना भाइरसको सङ्क्रमणले समग्रमा बैंकिंग क्षेत्रमा कुल ७६ अर्ब ३४ करोड रुपैयाँ बराबरको नकारात्मक असर गर्ने एक रिपोर्टमा उल्लेख गरिएकाे छ। लेखाविज्ञले गरेको

विस्तृत पढ्नुहोस
लकडाउनमा भन्सार प्रक्रियाबाट भित्रिने सामान नराेकिने

काठमाडौं, २६ चैत्र । भारतबाट नेपाल प्रवेश गरेका मालवाहक सवारी साधन चालक तथा सहचालकलाई विशेष सतर्कताका साथ लकडाउनको पालना गराइएको छ । भारतका विभिन्न प्रान्तबाट सामान लिएर पूर्वी प्रवेशद्वार काँकरभिट्टाबाट

ब्याज मिनाहा हुँदैन, असर हेरेर सहुलियत हुन्छ- महाप्रसाद अधिकारी, गभर्नर नेपाल राष्ट्र बैंक

महाप्रसाद अधिकारी: बैंकिङ्ग क्षेत्र भन्नेबित्तिकै केवल पैसा, धन, सम्पत्तिको मात्रै विषय होइन । त्योभन्दा पब्लिकको विश्वास ठूलो कुरा हो । त्यो विश्वासबाट प्राप्त भएको सम्पत्तिलाई टिकाई राख्न प्रत्येक ग्राहक तथा

कोरोना कोषमा करिब दुई अर्ब संकलन

काठमाडौँ, २६ चैत : सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका

पर्यटन क्षेत्रको २५ अर्ब लगानी संकटमा

भैरहवा, चैत २६ । गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको रु २५ अर्बको लगानी संकटमा परेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण

विश्व बैङ्कद्वारा तीन अर्ब ५० करोड सहुलियतपूर्ण ऋण

काठमाडौँ, २६ चैत । कोरोना भाइरस (कोभिड १९)को महामारी रोकथाम तथा सार्वजनिक स्वास्थ्य सेवा सुधारका लागि विश्व बैङ्कले नेपाललाई तत्काल तीन अर्ब ५० करोड रुपियाँ (दुई करोड ९० लाख अमेरिकी

सेयर बजार ३ गतेसम्म स्थगित

काठमाडौँ, २६ चैत । कोरना सङ्क्रमण रोक्नका लागि सरकारले लकडाउनको समायावधि पुनः बढाएपछि नेपाल स्टक एक्सचेन्जले धितोपत्र बजारबाट हुने कारोबार पनि आगामी वैशाख ३ गतेसम्मका लागि स्थगित गरेको छ ।

कालो बजारीको आरोपमा पक्राउ परेका उद्योगी सुलभ अग्रवालको साथबाट ६७ थान थर्मल गन

काठमाडौँ, २६ चैत । उद्योगी घराना शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल कोरोना भाइरस (कोभिड–१९) महामारीको मौकाछोपि कालोवजारी गरेको अभियोगमा पक्राउ परेका छन् । ज्वरो नाप्ने थर्मल गन महंगो मूल्यमा विक्री

विश्वमा अर्बपतिको संख्या र सम्पत्ति घट्यो

एजेन्सी, २६ चैत्र । विश्वमा अर्बपतिहरुको संख्या र सम्पत्ति दुवै घटेको छ । फोर्बसका अनुसार २ हजार ९५ जना अर्बपतिमध्ये गत वर्षको तुलनामा ५८ जना संख्या घटेको छ । सन्

विद्युत आयात रोकिएन गार्हस्थ्य उपभोग बढ्यो

काठमाडौँ, २६ चैत । मुलुकभर घोषणा गरिएको ‘लकडाउन’ले उद्योगधन्दा, कलकारखाना बन्द रहेको अवस्था भए पनि नेपालले भारतबाट अझै दैनिक दुई सय मेगावाट बिजुली आयात गरिरहेको छ । लकडाउनका कारणले सबै

एमेजनका जेफ बेजोस सँसारकै धनी, बिल गेट्स दोस्रो नम्बरमा

एजेन्सी, २६ चैत्र । विश्वको सर्वाधिक धनीमा जेफ बेजोस नै कायम भएका छन् । एमेजनका मालिक उनी लगातार तेस्रो वर्ष विश्वकै धनी बन्न सफल भएका हुन् । फोर्बसका अनुसार सन्

नेपालका एकमात्र अर्बपति बिनोद चौधरी विश्वका धनीको १५१३ औं नम्बरमा

काठमाडौं, २५ चैत्र । विश्वका सर्वाधिक धनीको सूची आज सार्वजनिक भएको छ । सन् २०२० को सर्वाधिक धनीको सूचीमा नेपालका बिनोद चौधरी फेरि परेका छन् । उनी फोर्बसले हरेक वर्ष