Logo
अर्थ

कोरोनाका कारण ५० हजार बेरोगजार हुने खतरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २ । कोरोना भाइरसको कारण देखाएर सरकारले श्रम स्वीकृति बन्द गर्दा करिब ५० हजार बेरोजगार हुने खतरा देखिएको छ। वैदेशिक रोजगारीमा जान तयारी

विस्तृत पढ्नुहोस
न्यादी जलविद्युत्को काम सुचारु

काठमाडौँ, २ चैत । चीनबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कारण निर्माण कार्य ठप्प ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको काम सुचारु भएको छ । आयोजनामा कार्यरत चिनियाँ कामदार

आयल निगम तेलको मूल्य घटाउँदै

काठमाडौं, २ चैत्र । नेपाल आयल निगमले आज मध्यरातिबाट लागू हुने गरी तेलको मूल्य घटाउने भएको छ । नियमित समायोजन अन्र्तगत आज मध्यरातिबाट लागू हुनेगरी तेलको मूल्य घटाउन लागेको हो

स्थानीय तहले त्रिवर्षीय योजना बनाउनैपर्ने

काठमाडौँ, २ चैत । साना योजनामा नै रमाइरहेका स्थानीय तहले आगामी आर्थिक वर्षदेखि अनिवार्य रूपमा ठूलो प्रकृतिका योजना बनाई कार्यान्वयन गर्नुपर्ने भएको छ । सङ्घीय सरकारले स्थानीय तहलाई आर्थिक अनुदान हरेक

पैसाबाट कोरोना सर्ने सम्भावना बढी

काठमाडौँ, २ चैत । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून

तेलको मूल्य घटेर १२ वर्षयताकै कम हुँदै

एजेन्सी, १ चैत्र । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारल २५ डलरमा पुग्ने अवस्था बनेको छ । तेल उत्पादक मुख्य देश रुस र साउदी अरेबियाबीचको तेलयुद्धले मूल्य ह्वात्तै

सेक्स टोयको माग बढ्दा गल्ली गल्लीमा पसल

काठमाडौं, १ चैत्र । अहिले शहरका गल्लीहरुमा सेक्स टोय अर्थात् यौन खेलौनाका पसलहरु बढिरहेका छन् । सेक्स टोयको पसल काठमाडौं उपत्यकामा पहिलोपटक खोलिदा चर्चा परिचर्चा मात्र नभएर यसको व्यापार फष्टाउने

लेखा समितिमा गोकुल बास्कोटाबारे छलफल, छानविन गर्न दबाब

फागुन ३०, काठमाण्डौ । पूर्व संचारमन्त्री गोकुल बास्कोटा मुछिएको सुरक्षा मुद्रण खरिद प्रकरणमा अनियमितता भएको हुन सक्ने आशंका गरिएको छ । तत्कालिन मन्त्री बास्कोटाले अघि बढाएको जिटुजी प्रक्रिया नै रद्ध

अर्थ समितिमा बीमा विधेयकमाथिको छलफल जारी, आइतबार पुनः दफावार छलफल हुने

काठमाडौं, ३० फागुन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा अर्थमन्त्रालयले पेश गरेको बीमा सम्बन्धी ऐन–२०७५ को मस्यौदामाथि दफावार छलफल जारी छ ।  दफावार छलफलको क्रममा सबै दफामाथि छलफल

सरकारका कारण हामी मनोवैज्ञानिक रुपमा हारेको अवस्थामा छौं : पूर्व गभर्नर क्षेत्री

काठमाडौं, ३० फागुन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले सरकारका कारण नेपाली जनता मनौबैज्ञानिक रुपमा पनि कमजोर र हारेको अवस्थामा पुगेको

ढुकुटीमा पैसा थुप्रिएपछि ऋण तिर्दै सरकार

काठमाडौं, ३० फागुन । सरकारले उठेको राजस्व र प्राप्त सहयोगबाट समेत पर्याप्त खर्च गर्न नसकी ढुकुटीमा पैसा थुप्रँदै गएपछि धमाधम आन्तरिक ऋणको साँवा र बाह्य ऋणको ब्याज भुक्तानी गर्न थालेको

कोरोनाले निम्त्याएको आर्थिक मन्दी

काठमाडौं, ३० फागुन । कोरोना संक्रमण फैलिएर विश्वब्यापी बन्दै गर्दा यसले स्वास्थका साथै प्रभावित देशको अर्थतनत्रमा समेत नकारात्मक असर देखाउन थालेको छ । कोरोना कै कारण ठूला अर्थतन्त्र भएका मुलुकमा