Logo
अर्थ

भैरहवा सेजमा विद्युत् समस्या, प्रसारण लाइन र सबस्टेसनमा ढिलाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ फागुन । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागअनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगी समस्यामा छन् । दर्ता भएका उद्योगीले समेत विद्युत् अभावकै कारण उद्योग

विस्तृत पढ्नुहोस
नयाँ पम्पलाई फागुनभित्रै स्वीकृति

काठमाडौँ, ११ फागुन । नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पु¥याएको छ । निगमको छानबिन

विकास निर्माणलाई इँटा अभाव

काठमाडौँ, ११ फागुन । सुदूरपश्चिम प्रदेशमा इँटा अभाव भएको छ । वर्षाका कारण व्यवसायीले उत्पादन गर्न नपाएपछि विकास निर्माणको कामले गति लिने बेला बजारमा इँटा अभाव भएको हो । प्रदेशको

एमसीसीको टुङ्गो अर्को बैठकबाट

काठमाडौँ, ११ फागुन । मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकमा

प्रधानमन्त्रीद्वारा खोरुङ्गाखोला आयोजना उद्घाटन

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको आज उद्घाटन गरेका छन्। तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७।५ मेगावाट क्षमताको सो आयोजना आज उनले आफ्नै

राष्ट्रबैँकको गभर्नर बन्न चलखेल सुरु, कोको छन् लाइनमा ?

फागुन १०, काठमाण्डौ । आगामी चैत देखि राष्ट्र बैंकको गभर्नर पद रिक्त हुदै छ । डा. चिरञ्जीवी नेपाल सेवा निबृत्त हुँदैगर्दा नयाँ गभर्नर बन्नका लागि लिगलिगे दौड नै चलिरहेको छ

साताको शेयर बजार : आठ अर्ब ६९ करोडको कारोवार

काठमाडौँ, १० फागुन  : लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो । बजार उकालो

कंसाकार भन्छन्, ‘पछिल्लोपटक घरमै आएर प्रस्ताव गरे’

काठमाडौं, १० फागुन । २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग । त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन । उनकै अनुशरण गरेकाले नै हुनुपर्छ स्वास्थ्य

सोलुको विद्युत सिराहामा जोडिदै : म्याद थप्दा पनि करिडोरको काम सकिएन

सोलुखुम्बु, १० फागुन : सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्न दोस्रो पटक पुनः म्याद थप हुने भएको छ । आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः म्याद

औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६ आयोजना हुने

बनेपा, १० फागुन : नेपाल घरेलु तथा साना उद्योग महासङ्घ काभ्रेपलाञ्चोक शाखाले यही फागुन २१ देखि चैत २ गतेसम्म वाग्मती प्रदेशस्तरीय ‘औद्योगिक प्रदर्शनी तथा घरेलु उद्योग महोत्सव २०७६’ आयोजना गर्ने

म्याद थप्दा पनि करिडोरको काम सकिएन

सोलुखुम्बु, फागुन १० । सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्न दोस्रो पटक पुनः म्याद थप हुने भएको छ । आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः म्याद

एमसीसी कार्यदलमै मतभेद

काठमाडौँ, ९ फागुन । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता अध्ययन गर्न सतारूढ दल नेकपाले बनाएको कार्यदल सदस्यहरूकै फरक–फरक मत बाहिर आउन थालेका छन् । कार्यदलका नेताहरू