Logo
अर्थ

एक सय आठ फिटको व्यास मूर्ति निर्माण गर्न महायज्ञ

काठमाडौ, फागुन २२ । दमौलीमा १०८ फिट अग्लो व्यास मूर्ति निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञबाट रु तीन करोड ४८ लाखभन्दा बढी रकम बचत भएको

विस्तृत पढ्नुहोस
फार्मलाई सात दिनभित्र उपस्थित हुन विभागको आग्रह

काठमाडौ, फागुन २२ । नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत तवरले कारोवार गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले १३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ

सिटी एक्सप्रेस मनी ट्रान्सफर र EMQ बिच रेमिटान्स कारोबार सुरु

काठमाडौं, २२ फागुन । ख्याँतिप्राप्त रेमिटान्स कम्पनी EMQ लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटान्स कारोबर सुरु भएको छ । जापान, युएई, जोर्डनस्थित् उपभोक्ताहरुले EMQ को सेवा प्रयोग गरि सिटी

कोरोना महामारी : विश्व बैंकले घोषणा गर्‍यो १२ अर्ब डलर सहयोग

काठमाडौं, २२ फागुन । विश्व बैंकले नोभेल कोरोना भाइरस (कोभिड–१९) को असर न्यूनीकरण गर्न १२ अर्ब अमेरिकी डलरको आपत्कालीन सहयोग घोषणा गरेको छ। विकासशील राष्ट्रका लागि यो सहयोग फास्ट ट्रयाकबाट

अर्थतन्त्रमा कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि पाँच प्रतिशतभन्दा तल

काठमाडौं, २२ फागुन । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ। कोरोना भाइरस अहिलेसम्म ७० भन्दा बढी मुलुकमा

‘अत्यावश्यक वस्तु पर्याप्त’

काठमाडौं, २२ फागुन । राजधानीका बासिन्दालाई एक महिनाका लागि पुग्ने खाद्य सामग्री मौज्दात छ। कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा समस्या नहुने सरोकारवालाको बताउँछन्। थोक खाद्य किराना संघका अध्यक्ष

सुरुङ मार्ग निर्माण सुचारु

काठमाडौँ, २२ फागुन । बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निर्माण कार्य सुचारु भएको छ । सुरुङ मार्गको धादिङतर्फको जग्गा विवादको सम्बन्धमा स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो । मुआब्जा

अर्थमन्त्रीमा डा. खतिवडाको पुनरागमन (सपथको फोटोफिचर)

काठमाडौं, २१ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएको भोलिपल्टै सपथ लिएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रालयसहित सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी सम्हाल्ने गरी सपथ दिएकी हुन्

नेप्से आरालो, लघुवित्त कम्पनिको शेयर मूल्य घट्यो

काठमाडौं, २१ फागुन । आजपनि शेयर कारोबारमा कमी आएको छ । आज १७४ कम्पनीको २९ हजार २३१ पटकको कारोबारमा कूल २ अर्ब ९० करोड ८४ लाख रुपैयाँ बराबरको ६७ लाख

डलरको मूल्य बढेको बढ्यै

काठमाडौं, २१ फागुन । एक डलर बराबर नेपाली रुपैयाँ ११७ रुपैयाँ ५८ पैसा । यो एक वर्ष यताकै उच्च हो । हरेक दिन डलरको मूल्य बढिरहँदा यो  वर्षकै उच्च हो

बैंकिङ कसुरका मुद्दाहरु बढ्दो

काठमाडौ, फागुन २१ । मुलुकी अपराधसंहिता लागू भएसँगै जिल्लामा चेक अनादार तथा बैंकिङ कसुरका घटना बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको तीनवर्षीय तथ्याङ्क हेर्ने हो भने यो मुद्दा दर्ता

कोरोनाको कारण होटलका कर्मचारी बिदामा

नारायण अधिकारी काठमाडौ, फागुन २१ । कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक