Logo
अर्थ

आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष घोषणा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनको

विस्तृत पढ्नुहोस
बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, जेठ १५ । आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाले बढेर तोलाको

आफ्नै भवनमा एनआइसी बैंकको मधेश प्रादेशिक कार्यालय

काठमाडौं, जेठ १५ । एनआइसी एसिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगन्ज शाखा कार्यालय वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित नवनिर्मित आफ्नै भवनबाट सञ्चालन गर्न थालेको छ। यसअघि बर्दिबास नगरपालिकामा रहेको

कालीगण्डकीको कटान रोकथाम गर्न ‘काउन्टर फोर्ट’

म्याग्दी, जेठ १५ । सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ। रूपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं

विदेशी मुद्राको विनिमय दर, कुन देशकाे मुद्रा कति?

काठमाडौं, जेठ १५ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, १४ जेठ । यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ९३ अङ्कले बढेर दुई

जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल गर्न बाँकी

काठमाडौँ, १४ जेठ । नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा विद्युत् विकास विभागको अभिलेखअनुसार २०७९/८०

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च

काठमाडौँ, १४ जेठ । नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा उपभोगमा सहयोग पु¥याउने उद्देश्यले सरकारले सञ्चालन गर्दै आएको गैर–योगदानमूलक सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।

३८ लाख नेपालीले खान्छन् भत्ता 

काठमाडौं, जेठ १४ । सामाजिक सुरक्षामा आबद्ध नेपालीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय सांसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण

बढयो सुनचाँदीको भाउ, कति पुग्यो?

काठमाडौं, जेठ १४ । आज सोमबार सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तीन सय रुपैयाले बढेर १

रुपन्देहीमा २०७ उद्योग बन्द

भैरहवा (रुपन्देही), १४ जेठ । रुपन्देहीमा चालु आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, जेठ १४ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०