Logo
अर्थ

गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइनमा अवरोध, कुलमान भन्छन्– आगामी असारभित्र काम सक्नुपर्छ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ चैत । प्रसारण लाइनको अभावमा रामेछापका दुई जलविद्युत् आयोजनाको १९ मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन । खिम्ती र लिखु

विस्तृत पढ्नुहोस
बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं २९ चैत । बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निकासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा मंगलवार बिहान गोलाप्रथामार्फत आईपीओ बाँडफाँट भएको हो । उक्त

दृष्टि सम्बन्धी समस्या न्यूनीकरण गर्न सानिमा बैंक लिमिटेड र नेपाल नेत्र ज्योति संघ बिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, २९ चैत्र । सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्र ज्योति संघका बिचमा दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ ।

आठ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २९ चैत । मंगलबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ९०० रुपैयाँ

विदेशी मुद्राको सञ्चिती बढाउन एनआरएनएले गैरआवासीय नेपाली समक्ष डलर पठाउन आग्रह गर्ने

काठमाडौं, २९ चैत । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले विदेशी मुद्राको सञ्चिती घट्दै गएको अवस्थालाई सुधार ल्याउन सरकारी अधिकारीको सहभागितामा गैरआवासीय नेपालीसँग अन्तरक्रिया गर्ने भएको छ । सङ्घका कार्यकारी अध्यक्ष कुल

यती एयरलाइन्सले ल्यायो नयाँ वर्ष लक्षित यात्रु बिमा सुविधा

काठमाडौं, २९ चैत्र । यती एयरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा सानिमा जनरल ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा ‘यती एक्स्ट्रा केयर’ अफर सार्वजनिक गरेको छ । यतीले आफ्ना यात्रुलाई लक्षित पहिलो पटक

एनएमबि बैंकद्धारा प्राक्टिकल एक्शन परियोजनाको सहयोगमा ५२ हजार थान चुल्हो बितरण

काठमाडौं, २९ चैत्र । एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रिय कार्यालय काठमाण्डौंको रिजल्ट बेस फाइनान्सिङ परियोजना अन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुल्हो बितरण गरेको छ । बैंकले

टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न

काठमाडौं, २९ चैत्र । टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरुको सहभागीता रहेको

भिभोद्धारा तीन नयाँ स्मार्टफोन सार्वजनिक

 भि२३ फाइभजीमा ५० एमपी अटोफोकस पोर्टेट सेल्फी क्यामेरा र रंग परिवर्तन हुने विशेषता काठमाडौं, चैत २८ । भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरेको छ ।

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ ?

काठमाडौं, २९ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ २३ पैसा र विक्रिदर १२१ रुपैयाँ ८३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार १३२ रुपैयाँ २६ पैसा

तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

काठमाडौं, चैत २९ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४

नेपालीहरुका दुबईमा धेरै भिल्लाहरु छन्ः अर्थमन्त्री शर्मा

काठमाडौं, २८ चैत्र । अर्थमन्त्री जर्नादन शर्माले दुबईमा धेरै नेपालीहरुको भिल्ला रहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएकोबारे सोधिएको प्रश्नमा सुरुमै उनले

Screenshot