Logo
अर्थ

केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ भोजपुर

-रिपोर्टर्स नेपाल/संवाददाता

-युवराज विष्ट भोजपुर, २ असोज : पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत् आयोजनाबाट

विस्तृत पढ्नुहोस
असोज १० बाट बसको टिकट बुकिङ खुल्ने

काठमाडौं, १ असोज । दशैंमा घर जानेका लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको छ । १० असोजबाट बुकिङ खुल्ने निर्णय भएको हो । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र

भृकुटीमण्डपमा आजदेखि ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ को प्रारम्भ (फोटोफिचर)

काठमाडौं, १ असोज । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा जगदम्बा मोटर्स प्रालिले टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेलाको आयोजना गरेको छ । दशैं ग्राण्ड एक्सचेन्ज मेलाको उद्घाटन एक कार्यक्रमका बीच शंकर ग्रुप तथा

महसुल नतिर्नेको विद्युत् काटौती अभियान

पर्वत, १ असोज: नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले विद्युतीय मिटर रिडिङ गरेको ६० दिनसम्म पनि महसुल चुक्ता नगरेका उपभोक्ताहरूको विद्युत् नै कटौती गरिदिने अभियान थालेको छ । विद्युतीय महसुलको

नयाँ बसपार्कमा लोत्से मल निर्माण

काठमाडौँ, १ असोज: काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गरिएको लोत्से मलको शुभारम्भ गरिएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको रु एक अर्ब २५ करोडको लगानीमा निर्माण गरिएको लोत्से मलको आज प्रालिका

विकास हाइड्रोपावरले १३ करोड बराबरको आईपीओ निस्कासन गर्ने

काठमाडौं, १ असोज । विकास हाइड्रोपावरले १३ करोड बराबरको आईपीओ बिक्रि गर्ने भएको छ । कम्पनीले १३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख ८८ हजार ५०० कित्ता

नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा हेटौंडा सिमेन्ट उद्योग भित्र

काठमाडौं, १ असोज । नेपाल बङ्गलादेश बैंकले १०औ विस्तारित सेवा केन्द्रको विस्तार गरेको छ । बैंकले नयाँ शाखा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लि.को

समृद्धि फाइनान्सले गर्यो २ सञ्चालक नियुक्त

काठमाडौं, १ असोज । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले दुई जना सञ्चालक नियुक्त गरेको छ । कम्पनीको बुधवार सम्पन्न भएको सञ्चालक समितिको बैठकले कम्पनीको संचालकमा दुई जनालाई नियुक्त गरेको हो ।

दशैको अवसरमा मेगा बैंकको मुद्दती तथा बचत खातामा उच्च ब्याजदर पाइने

काठमाडौँ, १ असोज । दशैको अवसरमा मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गर्दा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको

नबिल बैंकले ल्यायो दशैं अफर

काठमाडौं, १ असोज । मुद्दती खातामा ग्राहकहरुलाई नबिल बैंकले वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) दिने भएको छ । बैंकले दशैंको अवसरमा नबिल बैंकले असोज १ गते

सहुलियत मूल्य पसल सञ्चालन, ३९ जिल्लाका ४३ स्थानमा बिक्री कक्ष

काठमाडौँ, १ असोज: सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । मुलुकका ३९ जिल्लाका ४३ स्थानमा सहुलियत

२५ बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? (सुचीसहित)

काठमाडौं, १ असोज । वाणिज्य बैंकहरुले असोज महिनाको लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार मात्र विभिन्न बैंकहरुले न्युनतम ८ देखि अधिकतम १० प्रतिशत ब्याजदर प्रस्ताव गर्दै नयाँ

Screenshot