Logo
अर्थ

शाओमी नेपालले अल राउन्ड सुपरस्टार रेडमी १० प्राइमको लन्च गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असोज । शाओमी, ग्लोबल टेक्नोलोजी लीडरले आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइम को साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको

विस्तृत पढ्नुहोस
वेस्टर्न युनियनको “क्यासउत्सव” दशैँ र तिहारमा नगद रकम जित्न सक्ने मौका

काठमाडौं, ७ असोज । बडा दशैं र तिहारको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतृत्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा “क्यासउत्सव” प्रबद्र्धन योजना ल्याएको छ । जसमा ग्राहकहरुले

नेविकोको उत्पादन पुनः सुरु

काठमाडौं, ७ असोज । बिस्कुट, कुकिज, कन्फेक्सनरिज र ब्रेकफास्टजस्ता चारवटा युनिटबाट सेवा दिँदै आएको नेबिको प्रालिले आफ्नो उत्पादन पुनः सुरु गरेको छ। साउनमा भएको आगलागीबाट केही समय बन्द रहेको उत्पादन

कृषि विकास बैंकको शाखा अब रुकुमपूर्वमा

काठमाडौं, ७ असोज । कृषि विकास बैंकले रुकुमपूर्वमा नयाँ शाखा विस्तार गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त शाखा उद्घाटन गरेका हुन्। कृषिका लागि प्रचुर सम्भावना बोकेको

दसैंतिहार लक्षित हुन्डाईको अफर

काठमाडौं, ७ असोज । हेविइक्विपमेन्ट हुन्डाईले चाडपर्वको अवसरमा आकर्षक योजना प्रस्तुत गरेको छ। दसैंतिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाई आर २२ ओएलएस एक्साभेटरको खरिदमा ३ लाख रूपैयाँ नगद छुट, ४३

मदिरा उत्पादक संघको नवौं सभा सम्पन्न

काठमाडौं, ७ असोज । नेपाल मदिरा उत्पादक संघको नवौं साधारणसभा सम्पन्न भएको छ। सम्पन्न सभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा वैजुप्रसाद वावरा, उपाध्यक्षमा राजेन्द्र धिताल,

नबिल बैंक र नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया

काठमाडौं, ७ असोज । नबिल बैंक र नेपाल उद्योग परिसंघ, वूमन लिडरसिप फोरमसँग अन्तक्रिया कार्यक्रम गरेको छ । बैंकको अनुसार महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला

भोजपुर नगरपालिकाका साना किसान ब्यवसायीलाई मेगा बैंकको सहुलियत ऋण

काठमाडौं, ७ असोज । मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रबद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ । सम्झौता पत्रमा मेगा बैंकका माइक्रो

सिटिजन्स बैंकका ग्राहकले बन्दिपुर माउन्टेन रिसोर्टमा विषेश छुट पाउने

काठमाडौं, ७ असोज । सिटिजन्स बैंकले तनहुँ बन्दिपुरस्थित बन्दिपुर माउन्टेन रिसोर्टसँग सहकार्य गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापछि सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा कर्मचारीहरुले बन्दिपुर माउन्टेन रिसोर्टको

आज डलरको भाउ कति ?

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९० पैसा र बिक्रिदर ११८ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, एक युरोपियन युरो

अब बाग्मती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नविकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं, ६ असोज । बाग्मती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । वाग्मती प्रदेश

जावलाखेल युथ क्लबलाई ४ लाख सहयोग

ललितपुर, ६ असोज । ब्रिटिस आर्मीका पूर्वलेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले जावलाखेल युथ क्लबलाई रु चार लाख सहयोग गरेका छन् । ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा भाग लिने खेलाडीका लागि उहाँले सो

Screenshot